केन्द्रीय संस्करण

सभामुख

सभामुखलाई भेटेर नेपालका लागि कतारका राजदूतले भने, ‘नेपालको एयरपोर्टदेखि  क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न चाहन्छौं’ access_timeफागुन १२, २०७६

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हायलले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युसुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे ।&...

सभामुखको निर्वाचन माघ १२ गते access_timeमाघ ६, २०७६

काठमाडौँ । रिक्त प्रतिनिधिसभाका सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ ।  सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो । माघ ६ गतेपछि अर्को बैठक ६ दिनपछि अर्थात माघ १२ गते बोलाउने र त्यही दिन सभामुखको न...

सभामुखमा ‘त्रिपक्षीय’ शक्ति सङ्घर्ष : तीन सातादेखि प्रतिनिधिसभा बन्धक ! access_timeपुस २७, २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको त्रिपक्षीय शक्ति सङ्घर्षका कारण लामो समयदेखि सभामुख चयन प्रक्रिया अवरुद्ध बन्न पुगेको छ । पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरु भएपनि प्रतिनिधिसभा बैठक लगातार तीनपटक स्थगित भैसकेको छ । लगातार बैठक स्थ...

सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग access_timeपुस २४, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन् ।  राष्ट्रियसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबै...

सभामुखको टुङ्गो लगाउन ओली–प्रचण्डबीच छलफल access_timeपुस १५, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखबारे टुङगो लगाउन बालुवाटारमा छलफल भएको छ । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न अर्का ...

बालुवाटार, शीतलनिवास र खुमलटारको चेपुवामा सभामुख पद ! access_timeपुस ११, २०७६

काठमाडौँ । सत्तारुढ दल नेकपा अनिर्णयको बन्दी बन्दा प्रतिनिधि सभाको सभामुख चयन प्रकृयामा ढिलाइ भएको छ । गत असोज १४ यता सभामुख पद खाली छ । संसदमा नेकपाको बहुमत रहेकाले उसैले सभामुख पाउने निश्चित छ । तर त्यसका लागि मिलाउनुपर्ने आन्तरिक समिकरण नमिल्दा सभामुख छनोट ...

सभामुखमा शिवमायाकै दाबी, सुवास नेम्वाङ र अग्नि सापकोटा कर्नरमा access_timeमंसिर २६, २०७६

काठमाडौँ– संसदको हिउदे अधिवेशनको आव्हानसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच सभामुख बन्न रस्साकस्सी तीब्र भएर गएको छ । यो रस्साकस्सीमा नेकपाका मात्रै झण्डै आधा दर्जन नेताहरु सामेल छन् । आकाङ्क्षी धेरै भएपछि नेकपा नेतृत्व (अध्यक्षद्वय केपी ओ...

सभामुखको खाली कुर्सी : को होला विराजमान ? access_timeमंसिर १९, २०७६

काठमाडौँ– सभामुख पद खाली भएको २ महिना बितिसक्दा पनि राजनीतिक दलहरुले संसदको नेता (सभामुख) चयन प्रकृयामा कुनैपनि गृहकार्य अगाडि बढाएका छैनन् । लामो समय सभामुख पद रिक्त रहँदा सभामुखले गर्नुपर्ने कामकारवाही प्रभावित बन्न पुगेका छन् । ‘सभामुख चयनबारे ...

नयाँ सभामुख चयन कहिले ? access_timeमंसिर ९, २०७६

काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुछिएपछि अहिले सभामुख पद रिक्त छ । महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।  संसदको हिउँदे अधिवेशन आह्वान भइनसकेकाले नयाँ स...

सभामुख हुन सक्षम छु : उपसभामुख तुम्बाहाम्फे access_timeकात्तिक २३, २०७६

बाँके । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छिन् । हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलन...

सभामुख पद रिक्त : नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने access_timeअसोज १६, २०७६

संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ ।  संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्...