केन्द्रीय संस्करण

सरकार

सरकार र निजी मेडिकल कलेजबीच मध्यरातमा दुई बुँदे सहमति access_timeमंसिर ११, २०७६

काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । त्य...

मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने तयारीमा प्रधानमन्त्री ओली access_timeकात्तिक २३, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने गृहकार्य थालेका छन् ।  नेकपा निकट उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री फेर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् ।  मन्त्रिहरुको हेरफेर गर्नुअघि प्रधानमन्त्रीले आफ्नै स...

पार्टी र सरकारबीचको ‘दुरी’ घटाउँदै नेकपा access_timeअसोज २, २०७६

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सरकार गठन भएयता पार्टी र सरकारबीच समन्वय अभाव देखिएको नेताहरुले बताउँदै आएका छन् । र, बेला बेला सरकारका केही निर्णयमा यस्तो देखिने पनि गरेको छ । मतलब सरकारका निर्णयविरुद्ध पार्टीकै शीर्ष नेताहरुले विरोध गर्...

किन दूरी बढ्दै छ सरकार र ‘मिनी संसद’को ? access_timeभदौ १६, २०७६

काठमाडौं ।  –अघिल्लो वर्ष पुसमा संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान प्रकरणमा छानविन गरी संलग्न पदाधिकारीमाथि दोषको मात्रा तोकेर कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । तर, सरकारले संसदीय समितिले गरे...

सरकारकै कारण चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए access_timeभदौ १६, २०७६

काठमाडौं ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ ।  संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कले...

डेंगू रोग नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना access_timeभदौ १५, २०७६

काठमाडौं– सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसदद्धय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगू रोग न...

डेङ्गु नियन्त्रणमा प्रदेश सरकार हेटौंडा र चितवन केन्द्रित हुँदै, उपत्यकालाई प्रदेश या केन्द्र सरकार कसले हेर्ने ? access_timeभदौ १३, २०७६

काठमाडौँ– साउन १ देखि भदौ ११ सम्मको तथ्याङक हेर्ने हो भने प्रदेश नं. ३ मा ५ सय ५९ जना नागरिकमा डेंगु संक्रमण देखिएको छ । प्रदेशगत रुपमा हेर्ने हो भने संक्रमणको तथ्याङ पहिलो नम्बरमा प्रदेश नं. १ र दोस्रो नं. ३ नम्बर रहेको छ । डेङ्गको संक्रमण फैलिएको लामो समय नभए...

बजेट खर्च नभए मन्त्री नै जवाफदेही access_timeभदौ २, २०७६

सरकारले सञ्चालन गरेको योजना कार्यान्वयन नभई बजेट खर्च गर्न नसकेमा त्यसको जिम्मा सम्बन्धित विभागीय मन्त्रीले लिनुपर्ने कानुन बन्ने भएको छ । आर्थिक प्रणाली अस्तव्यस्त भई अराजकता सिर्जना भएमा त्यसको वित्तीय दायित्व मन्त्रीले लिनुपर्ने व्यवस्थासहित विद्येयक प्रतिनिधिसभामा पेस भएको ...