केन्द्रीय संस्करण

सर्प

सर्पको टोकाईबाट दाङमा एक बालकको मृत्यु access_timeसाउन १२, २०७७

दाङको देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी ७ वर्षीय बालक राजन चौधरीलाई सर्पले डस्दा मृत्यु भएको राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।  कुलोमा माछा मार्न गएक...

गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको जोखिम access_timeअसार ७, २०७७

झापा – गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो । उपचार केन्द्रमा गत चैतमा ४२ सर्पदंशका बिर...

यी हुन् संसारका सबैभन्दा खतरनाक विषालु साँपहरु access_timeपुस २७, २०७६

  वर्षमास लाग्यो कि हामी विषालु सर्पले टोकेर धेरै मान्छेहरु मरेको खबर अखबार, टेलिभिजन तथा रेडियोमा पढ्न, हेर्न तथा सुन्न पाउँछौ । यसरी मर्नेहरुमा कति त विष नै नभएका सर्पको टोकाइमा पर्नेहरु पनि छन् । किनभने, हामी धेरैलाई के भ्रम छ भने, सर्प भन्ने वित्तिकै त्यो ...

रोल्पामा शर्पले डसेर एक महिलाको मृत्यु access_timeभदौ १९, २०७६

बुटवल– रोल्पाकी एक महिलालाई सर्पले डसेर प्युठानको एक स्वास्थ्य केन्द्र उपचारका क्रममा ज्यान गएको छ । रोल्पाको  सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीको मृत्यु भएको हो । घाँस काट्ने क्रममा विषालु शर्पले डसेर उनलाई उपचारका लागि प्युठान...

दाङमा सर्पले डसेर बालिकाको मृत्यु access_timeभदौ १९, २०७६

दाङ– गएराती सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ ।  घोराही उपमहानगरपालिका –१  सिमलतारा निवासी  खिमबहादुर ओलीक ७ बर्षीय छोरी गोमा ओलीलाई घर  मै सर्पले डसेकोमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती नै मृत्य...