केन्द्रीय संस्करण

सर्वेन्द्र खनाल

राजनीतिमा अपराधीकरणको गन्ध ! access_timeबैशाख १२, २०७७

काठमाडौं । बहुदलपछि नेपालको संसदीय राजनीतिमा सांसद पदको किनबेच, होटलमा सांसदलाई हप्तौ राखेर मोजमस्ती गराउने र विदेश सयर गराउनेसम्मको विकृतरुप नौलो होइन । सरकार ढाल्न तथा पार्टी फुटाउने ‘मिसन’ मा यस्ता खेल हुने गरेका थिए ।  पछिल्लो समय यस्तै...

डा. सुरेन्द्र यादव प्रकरणका अनुत्तरित प्रश्न access_timeबैशाख ११, २०७७

काठमाडौँ । गत २८ माघमा प्रहरी महानिरीक्षक (आईजीपी) बाट अवकाश पाएका सर्वेन्द्र खनालको नाम बुधबार एउटा गम्भीर आरोपमा मुछियो । खनालमाथि समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादवको कथितरुपमा अपहरण गरेर पार्टी फुटाउन प्रयास गरेको आरोप लागेको छ । सांसद यादवको...

जुनसुकै ओहोदाका भएपनि कूलतमा फसेर अपराध गर्नेले उन्मुक्ति पाउँदैन: आइजीपी खनाल access_timeमाघ २३, २०७६

बुटवल । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध समस्यालाई प्रहरी र स्थानीय सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । आज बुटवलमा आयोजित  निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्दको उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले लागूऔषधको समस्या देशभ...

अपराधीले टाउको उठाउने मौका पाउँदैनन् : महानिरीक्षक खनाल access_timeमाघ ४, २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीले टाउको उठाउने मौका नपाउने बताएका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा इलाका प्रहरी कार्यालय भानुको आज भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले अपराध र अपराधी समृद्ध मुलुक निर्माण अभियानको बाधक भएकाल...

सर्वोत्कृष्ट काम गरेको भन्दै सर्वेन्द्र खनाल पुरस्कृत access_timeपुस १७, २०७६

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई सरकारले पुरस्कृत गरेको छ ।  बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले महानिरीक्षक  खनाललाई पुरस्कृत गरेको हो । मन्त्रालयले बिहीबार खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको ...

प्रहरी प्रविधिमा अब्बल हुनुपर्छ : आइजीपी खनाल access_timeपुस १०, २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले हरेक प्रहरी प्रविधिमा अब्बल हुनुपर्ने बताएका छन् ।  पछिल्लो समयमा विश्वव्यापी रुपमा प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले समयसापेक्ष रुपमा प्रहरीले पनि आफूलाई प्रविधिमैत्री...

पिसिसी बैठकमा आइजिपीको गर्जन – को–को लाग्या छन्, सबै थाहा छ ! access_timeमंसिर २५, २०७६

काठमाडौँ । प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आइजिपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आइजिपी सर्वेन्द्र खनालले केही दिनअघि पिसीसी बैठकमै भने – को–को लाग्या छ...

आलम पक्राउको टाइमलाइन : रौतहटको गौतम होटल पुगेर प्रहरी महानिरीक्षकको त्यो ‘गो अहेड’ access_timeमंसिर २२, २०७६

रौतहटको राजपुर बमकाण्डका आरोपी तत्कालीन सांसद अफताब आलमलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले एक वर्ष मिहिनेत गरेको खुलासा भएको छ । २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा भएको बमकाण्डका दर्जन बढी घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप खेप्दै आएका तत्का...

गढीमाई मेला विगतका भन्दा शान्तिपूर्ण रुपमा सम्पन्न हुनेछ : आईजीपी खनाल access_timeमंसिर २०, २०७६

बारा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सबै पक्षको सहयोगले गढीमाई मेला शन्तिपूर्ण तरिकाले सम्पन्न हुन लागेको बताएका छन् । बारा बरियारपुरस्थित गढिमाई मेलामा शुक्रबार दर्शन पश्चात सञ्चारकार्मी सँग मेला बिगतको भन्दा शान्तिपूर्ण रहयो उनले बताए ।  ...

लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजग छ: आइजीपी खनाल access_timeमंसिर १९, २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजक र गम्भीर रहेको बताएका छन् । उनले १ र २ नं प्रदेश प्रहरी कार्यालयअन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयबाट आज भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै ...

अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल : आईजीपी खनाल access_timeमंसिर १५, २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गरेका छन् ।         समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनर...

आईजीपी खनालको 'अर्थपूर्ण' सुदूरपश्चिम भ्रमण : समातिएलान् निर्मलाको हत्यारा ? access_timeमंसिर ७, २०७६

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको दोषी पत्ता लगाउन नसकेर करिब १६ महिनादेखि दबाब झेल्दै आएको नेपाल प्रहरीले उक्त घटनालाई अझै पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ । अपराधी पत्ता लगाउन नसकेर आलोचना खेपिरहेको प्रहरील...

नेपाल प्रहरीमा भनसुन चल्दैन : सर्वेन्द्र खनाल access_timeमंसिर ४, २०७६

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा ‘भनसुन’ नचल्ने बताएका छन् । प्रहरी महानिरीक्षक खनालले कसैको भनसुनमा नपरी नेपाल प्रहरी कानुनी शासन स्थापना गर्न दृढतापूर्वक लागि परेको दावी पनि गरे । बुधबार काठमाडौंमा ‘समुदाय प्रहरी स...

लगनशील भए घटनाको अनुसन्धानमा सफलता मिल्छ: आइजीपी खनाल access_timeमंसिर १, २०७६

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताएका छन् । महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आज राजधानीमा आयोजित समारोहमा उनले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मे...

प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता access_timeकात्तिक ९, २०७६

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता भएका छन् । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर उनी शुक्रबार राति स्वदेश फर्किएका हुन् ।  एनसिवी नेपालका प्...

आइजीपी सर्वेन्द्र खनालबाट वडादसैं मौलो पूजा सम्पन्न access_timeअसोज २०, २०७६

काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।  पूजाअर्चनाको क्रममा प्रहरी महानिरी...

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा चुस्त पार्न आइजीपी खनालको निर्देशन access_timeअसोज १५, २०७६

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदो चाडपर्व र चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् ।  आज मातहतका प्रहरी कर्मचारीलाई बोलाएर उनले प्रहरीको साख माथि उठाउने यो महत्वपू...

ट्राफिक प्रहरीमा अनियमितता भएको पाइएमा कडा कार्वाही गर्ने चेतावनी access_timeअसोज ५, २०७६

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीभित्र अनियमितता नभएको दावी गरेका छन् । प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठनभित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँकतै अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए । आईतबार १५ दिन...

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा स्थानीय तहको भूमिका उल्लेख्य : महानिरीक्षक खनाल access_timeभदौ ९, २०७६

काठमाडौं –प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  समुदाय–प्रहरी साझेदारी कार्यक्रमको संस्थागत विकास र कार्यान्वयनमा स्थानीय तहबाट उल्लेख्य भूमिका विर्वाह भएको बताएका छन् । काठमाडौं उपत्यकास्थित स्थानीय तहका प्रमुखहरुसँग सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजि...

प्रहरी महानिरीक्षकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के access_timeसाउन ३०, २०७६

काठमाडौं-प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् । विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी...

Page 1 of 2