केन्द्रीय संस्करण

सलह कीरा

नेपालमा सलह : पहिलो लट हरायो, दोस्रो लट आउने तयारीमा access_timeअसार २७, २०७७

काठमाडौं ।  असार १४ गते नेपाल छिरेका सलह बिस्तारै–बिस्तारै हराउँदै गएका छन् भने अर्को नयाँ झुण्ड छिर्ने तर्खरमा देखिएको छ । भारतबाट नेपालको बारा, पर्सा नाकाबाट छिरेका सलह किरा शुरुमा नेपालका ४० भन्दा बढी जिल्लामा फैलिएका थिए । चितवन, पाल्पा, मकवानपु...

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० प्रोत्साहन भत्ता दिने access_timeअसार १८, २०७७

टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ ।  काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो । ...

विज्ञ भन्छन्– सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून access_timeअसार १५, २०७७

चितवन । अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न व...

सावधान ! सलह खाँदा स्वास्थ्यमा असर पर्नसक्छ ! access_timeअसार १५, २०७७

काठमाडौं । नेपालमा सलह कीरा देखिएपछि त्यसलाई खानका लागि विभिन्न मेन्यूहरुको चर्चा शुरु भएको छ ।  अहिले सलह कीरा समातेर किलोको २० देखि २५ रुपैयाँमा किनबेच भइरहेको छ । र, त्यो कुखुरा तथा गाइवस्तुले खाने दानाका प्रयोग हुनुको साथै मान्छेले पनि तरकारीको रुप...

सीमावर्ती भारतीय क्षेत्रमा ठूलो संख्या सलह देखियो, नेपाल प्रवेश गरेमा ठूलो विनाश निम्त्याउने खतरा access_timeअसार १४, २०७७

काठमाडौं । शनिबार भारततिरबाट नेपालमा प्रवेश गरेको सलह प्रदेश ५ र प्रदेश २ का तराई–मधेसका केही जिल्लामा देखा परेसँगै किसान चिन्तित बनेका छन् । ठूलोे संख्यामा आउने सलहले बालीका पात तथा डाँठसमेत खाएर नोक्सान गर्ने हुनाले किसान चिन्तित हुनु स्वाभाविक हो । चि...

बुटवलको आकाशमा सलह घुमेको घुम्यै access_timeअसार १३, २०७७

बुटवल । बुटवलको आकाशका आज दिउँसोदेखि सलह कीरा घुमिरहेको देखिएको छ ।  देशका विभिन्न ठाउँमा आज बिहानैबाट सलह देखिएको खबरहरु सार्वजनिक भइरहँदा पाँच नम्बर प्रदेशको बुटवल आसपासको आकाशमा सलह उडिरहेको देखिएको प्रदेशको कृषि मन्त्रलायले बताएको छ । आज बिहान ...

नेपालमा सलहको खतरा टर्‍यो access_timeजेठ २९, २०७७

काठमाडौं – भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ । भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले बुझाएको प्र...

सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून access_timeजेठ १९, २०७७

काठमाडौं – कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको छ । पछिल्लो समय परिवर्तन भएपछि नेपालमा आउन सक्ने सम्भावना अत्यन्त न्यून भएको हो । सलह कीरा सुख्खा वातावरण भएको मरुभूमिमा बस्न रुचाउने कीरा भएकाले वर्षायाम (प्रिमन...