केन्द्रीय संस्करण

सशस्त्र प्रहरी बल

सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित access_timeचैत १८, २०७६

नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का  युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो ...

भावी आईजीपीका दाबेदार नै ‘रिटायर्ड’, वेभसाइटबाट तस्बिर हटाइयो access_timeपुस १७, २०७६

सशस्त्र प्रहरी बलमा बुधबारदेखि तीन जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएका छन् । डीआईजीको पाँच वर्षे सेवा अवधिका कारण तीेन जनाले अवकाश पाएसँगै सशस्त्रमा रिक्त डीआईजीको संख्या ६ पुगेको छ । बुधबार अवकाश पाउने डीआईजीहरूमा सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे र अर...

सशस्त्र प्रहरी बल नेपालद्वारा निशान तथा मौलो पूजा सम्पन्न access_timeअसोज २०, २०७६

काठमाडौं–बडादशैंको अवसरमा सशस्त्र प्रहरीले हल्चोकमा निशान तथा मौलो पूजा गरेको छ ।   सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गरेको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट पुजाअर्चना त...

दशैंको अवसरमा राजधानीमा सशस्त्र प्रहरीले निःशुल्क बस चलाउने access_timeअसोज १७, २०७६

काठमाडौं । सशस्त्र प्रहरीले दशैँको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ । दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा दिन निःशुल्क बस संचालन गर्न लागेकाे सशस्त्र प्रहरी बलले जनाएका...

पेस्तोलसहित एक पक्राउ access_timeभदौ २८, २०७६

जनकपुर । धनुषामा एकजनालाई सशस्त्र प्रहरीले हतियारसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको एक टोलीले जनकपुरस्थित सोहनामा चेकजाँच गर्दा धनुषाको धनौजी गाउपालिका – २ बस्ने ३२ वर्षीय मनिष मिश्रको साथबाट १ थान कटुवा पेस्तोल, ७.६२ एमएमको २ राउण्ड गोली र एक थान साइकल...

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ access_timeभदौ ५, २०७६

सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ ।  सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षसहित बिओपी स्था...