केन्द्रीय संस्करण

सहकारी

चर्को ब्याजदर लिन नपाएपछि सहकारी सञ्चालकहरु आन्दोलित access_timeभदौ २५, २०७६

सहकारी विभागले सहकारीमा सन्दर्भ ब्याजदर तोकेर लागू गरेपछि सहकारीका सञ्चालकहरु अत्तालिएका छन् । विभागले गत साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋणमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । यो निर्णयले सहकारी संस्थाका सञ्चालकहरुमा चरम असन्तुष्टि देखिएक...

सहकारीमा मर्जरको आवश्यकता : सङ्ख्या धेरै भयो तर सदस्यलाई चाहिए जति लगानी गर्न सकेनन् access_timeभदौ २४, २०७६

नेपालमा सहकारीलाई अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बा मानिँदैै आएको छ । अर्थतन्त्रको खम्बा बलियो हुनका लागि सबै खम्बा उत्तिकै बलियो हुनु जरुरी छ । अर्थतन्त्रको एक खम्बा सहकारीलाई पनि बलियो बनाउनका लागि अहिले सहकारी मर्ज गर्नुपर्ने विषय चर्चामा छ । हाल देशमा झण्डै ३५ हजारक...

सहकारीलाई पनि मर्जरमा लैजान सरकारले एकिकरण कार्यविधि बनाउने access_timeभदौ ६, २०७६

काठमाडौं– सहकारीहरुको मर्जर गरिने भएको छ । सोको लागि सरकारले एकिकरण कार्यविधि बनाउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणा मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सञ्चालन गर्न सरकारले एकीकरण कार्यविधि बनाउन लागिएको बताइन्...