केन्द्रीय संस्करण

साउदी अरब

साउदीमा बढेको तलब कामदारले पाएनन् access_timeफागुन २, २०७६

नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्...

साउदी अरबले मुसलमान देशहरुको संगठनमा इरानलाई आउन दिएन access_timeमाघ २०, २०७६

एजेन्सी । साउदी अरबले मुसलमान देशहरुको संगठन ‘अर्गनाइजेसन अफ इस्लामिक को–अपरेशन(ओआईसी)’को वैठकमा इरानलाई सहभागी हुन रोक लगाइदियो ।  सोमबार साउदी अरबको एक सहर जेद्दामा ओआईसीको वैठक हुँदैछ ।  समाचार एजेन्सी रोयटर्सका अनुसार सा...

साउदी युवराजसँग पाकिस्तानी प्रधानमन्त्रीको भेटवार्ता access_timeअसोज २९, २०७६

एजेन्सी-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार साउदी अरबका राजा सल्मान र युवराज मोहम्मद बिन सल्मानसँग भेटवार्ता गरेका छन् ।  उनीहरुबीच अरब खाडी क्षेत्रमा उत्पन्न तनाव न्यूनीकरणका बारेमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  खाडी क्षेत्रको भ्रम...

साउदी अरबको भम्रणबाट पुटिन के हासिल गरे ? access_timeअसोज २९, २०७६

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन राजकीय भ्रमणको लागि अक्टोबर १४ मा साउदी अरब पुगे । भ्रमण सन् २००७ यताको पहिलो भ्रमण हो । अक्टोबर १५ मा पुटिन साउदी अरबबाट संयुक्त अरब इमिरेट्सको लागि निस्किसकेका छन् ।  यो भ्रमणको दौरान साउदी राजा सलमान र युवराज मोहम्...

साउदी राजाका अङ्गरक्षकको साथीद्वारा गोली हानी हत्या access_timeअसोज १२, २०७६

एजेन्सी-साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल–फागमलाई आफ्ना साथीको घरमा गएका समय गोली हानी हत्या गरिएको छ । साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो । मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । जे...

रुढीवादी मुस्लिम मुलुक साउदी अरब पर्यटकका लागि खुल्ला access_timeअसोज ११, २०७६

रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ ।  अति रुढीवादी मुस्लिम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो ।   तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यट...

तेल प्रशोधन केन्द्रमा आक्रमण: सबै विकल्प खुल्ला भएको साउदी अरबको दाबी access_timeअसोज ९, २०७६

एजेन्सी– केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका प्रवक्ता अदेल अल जुबैरले अन्तर्राष्ट्रिय समाचार सम...

साउदीको तेल क्षेत्रमा भएको आक्रमणको चीनले गर्‍यो विरोध, सी जिनपिङले गरे साउदी राजालाई फोन access_timeअसोज ४, २०७६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदी अरबको तेल उत्पादन क्षेत्रमा भएको आक्रमणको निन्दा गरेका छन् । सीले साउदी अरबका राजा सलमान बिन अब्दुल्ल अजिजलाई शुक्रबार टेलिफोन गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेको समाचारमा जनाइएको छ।   सीले घटनाको ‘विस्तृत, वस्...

तेल भण्डारमा आक्रमण : अमेरिकाले साउदी अरबमा सैनिक पठाउने access_timeअसोज ४, २०७६

बीबीसी । साउदी अरबमा रहेको तेलको भौतिक पूर्वाधारमाथि लगातार आक्रमण हुन थालेपछि अमेरिकाले त्यहाँ आफ्नो सैनिक पठाउने घोषणा गरेको छ । डिफेन्स सेक्रेटरी मार्क एस्परले सञ्चारकर्मीहरुसँगको कुराकानीमा साउदी अरबमा अमेरिकी सेनाको परिचालन ‘रक्षात्मक शैली’ मा ...

आफ्नो देशका सेना सबल हुने कुरामा पनि डराउँछन् साउदी अरबका शासक access_timeअसोज १, २०७६

एजेन्सी । साउदी अरबसँग पैसाको कुनै कमी छैन । साउदी अरबको सम्पन्नता देशको सरकारी पेट्रोलियम कम्पनी अराम्कोबाट पनि थाहा पाइन्छ ।  साउदी अराम्को संसारको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनीको रुपमा चिनिन्छ । साउदी अरबको अराम्को तेल कम्पनीले सन् २०१८ मा १११ अर्ब डलरको...

ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी access_timeभदौ २८, २०७६

रियाद-शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।   साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा...

अमेरिकाबाट टाढिँदै साउदी अरब, कसरी रुसको यति नजिक पुग्यो ? access_timeभदौ २८, २०७६

-बीबीसी/सेसीलिया बारिया राजकुमार अब्दुल अजीज बिन सलमान साउदी अरबका नयाँ ऊर्जामन्त्री बनेका छन् । देशका युवराज मोहम्मद बिन सलमानका सौतेनी भाइ अब्दुल अजीजले ‘अर्गनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज’ (ओपेक) मा कयैन् वार्तामा प्रमुख भूमिका निभाएका छन्...