केन्द्रीय संस्करण

साउदी अरेबिया

साउदी अरेबियामा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह access_timeबैशाख १२, २०७७

काठमाडौं – साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।  नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेक...

साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक access_timeचैत ३, २०७६

कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावा...

साउदी राजपरिवारका तीन सदस्य हिरासतमा access_timeफागुन २४, २०७६

रियाद । साउदी अरेबियामा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको छ । सत्ताका लागि षडयन्त्र रचेको आरोपमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको हो । साउदी नरेश सुल्तानका भाई प्रिन्स अहमद बिन अब्दुलअजीज अल साउद र भतिजा प्रिन्स मोहम्मद बिन नाएफसहित तीन जनाला...

इमरान खान साउदी अरेबिया जाने access_timeअसोज २८, २०७६

इस्लामाबाद– इरानको भ्रमण सम्पन्न गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खान मंगलबार साउदी अरेबिया पुग्ने भएका छन् । अरब खाडी क्षेत्रमा उत्पन्न सङ्कटका बारेमा छलफल गर्न प्रधानमन्त्री खान इरान र साउदी अरेबियाको भ्रमणमा रहेका छन् ।  प्रधानमन्त्री खानले इरानी राष्ट्रपति ह...

१० दिनमा २४ हजार पर्यटक साउदी अरेबिया पुगे access_timeअसोज २१, २०७६

रियाद – पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि दश दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ । साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा पर्यटक भिसा दिने नीति ल्याउन लागेको घोषणा गरेको थियो...

साउदी अरेबियाका होटलमा अविवाहित विदेशी महिलाले पनि कोठा लिन सक्ने access_timeअसोज १९, २०७६

एजेन्सी – साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको छ । कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ । तेल...

पाकिस्तानी प्रधानमन्त्री साउदी अरेबियातर्फ access_timeअसोज २, २०७६

एजेन्सी–  पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लागेका छन् ।  संयुक्त राष्ट्रसंघ साधारण सभाको ७४ औ अधिवेशनमा भाग लिन न्युयोर्क जानुअघि उनी दुई दिनको भ्रमणका क्रम साउदी अरेबिया पुग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ  सा...

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि access_timeभदौ ३०, २०७६

हङकङ– साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र...

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन access_timeभदौ २९, २०७६

तेहरान– साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ ।  इस्लामिक मुलुक इरान विरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको भनाई छ । इरानी...

ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती access_timeभदौ २९, २०७६

दुबई– यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ ।  ड्रोन आक्रमणबा...

साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता access_timeभदौ १८, २०७६

काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् ।  काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता ...