केन्द्रीय संस्करण

साग

सागमा पदक विजेता खेलाडीलाई एनआईसी एशिया बैंकद्वारा नौं लाख ९५हजार नगद सहयोग access_timeमाघ १०, २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले ए.पी.एफ. क्लबका १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ (साग)का विजेता खेलाडीहरुलाई नौं लाख ९५ हजार नगद सहयोग गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९औं स्थापन...

सागका बिजेतालाई नगदसहित पुरस्कृत गर्ने प्रदेश ५ सरकारको निर्णय access_timeपुस १४, २०७६

बुटवल । प्रदेश ५ सरकारले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)का बिजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सागमा सहभागी बिजेतालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।  सागमा सहभागी भएका प्रदेश ५ का खेल...

तेह्रौँ सागः रजत र कास्य जितेका खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग access_timeपुस ९, २०७६

राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले उक्त...

सागमा कञ्चनपुरलाई १८ पदक access_timeपुस ३, २०७६

– शेरबहादुर सिंह कञ्चपुर । कञ्चनपुरबाट दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कुस्ती खेलमा नेपालकै सबैभन्दा बढी महिला खेलाडी सहभागी भए । सो प्रतियोगिताको कुस्ती खेलमा पदक पनि सम्मानजनक ल्याउँदा कञ्चनपुरको खेलकूद जगतमा नयाँ इतिहास कायम भएको छ । विभिन्न सात...

सागका विजेता खेलाडीलाई एनआरएनएको बधाई access_timeमंसिर २७, २०७६

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले १३औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गर्दै विजेता खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हार्दिक बधाई दिएको छ । एनआरएनएले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सागमा ५१ ...

‘सरकारले घोषणा गरेको पुरस्कारले खेलाडीहरुमा खुसीयाली’ access_timeमंसिर २६, २०७६

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले इतिहासमै सबैभन्दा बढी पदक हासिल गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सदस्य सचिव सिलवालले सरक...

सागमा नेपाल प्रहरीमा आवद्ध खेलाडीलाई ५६ पदक access_timeमंसिर २६, २०७६

काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका छन् ।  प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ...

सागमा स्वर्ण पदकबिहीन बन्यो भुटान, भारत पहिलो, नेपाल दोस्रो (पदक तालिकासहित) access_timeमंसिर २४, २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा भुटान स्वर्ण पदकबिहीन बनेको छ । उसले ७ वटा रजत र १३ वटा कास्य पदकमात्रै जितेको छ ।  १० दिनसम्म चलेर मंगलबार सम्पन्न सागको अन्तिम नतिजाअनुसार माल्दिभ्स एकमात्रै स्वर्ण जितेर दै छैटौँ  बनेको छ । यस्तै उसले ४ ...

सकियो १३ औं साग access_timeमंसिर २४, २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो । समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्द...

साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक access_timeमंसिर २३, २०७६

पोखरा । यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई÷दुई स्...

१४ औं साग पाकिस्तानमा हुने access_timeमंसिर २३, २०७६

काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ ।  दक्षिण एसियाली ओलम्पिक काउन्सिलको साेमबार बसेकाे बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।  बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि ...

साग फुटबल फाइनल खेलको सबै टिकट बिक्यो, खेल सुरू हुनु भन्दा आधा घण्टाअघि नै गेट बन्द हुने access_timeमंसिर २३, २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार हुने फुटबल फाइनलको सबै टिकट सोमबार नै बिक्री  भइसकेको छ ।  सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन स...

आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक जित्यो access_timeमंसिर २३, २०७६

पोखरा।  दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न स...

सुटिङमा भारतले जित्यो २० मध्ये १८ स्वर्ण access_timeमंसिर २३, २०७६

काठमाडौँ । साग अन्तर्गतसुटिङ विधामा कुल २० स्वर्ण पदक मध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण रजत र कास्य गरि कुल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरि २९ पदक जित्न सफल भयो । दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्य...

तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा, कुन देशको कति ? access_timeमंसिर २३, २०७६

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।  आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल ...

कुस्तीमा स्वर्ण जितेकी सङ्गीताको सङ्घर्ष, तीन वर्षमै स्वर्ण access_timeमंसिर २३, २०७६

तह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । अहिले उनको गृहनगर खुशियालीले रमाएको छ ।&n...

सागको फाइनलमा नेपाल प्रवेश गर्दा दशरथ रंगशालामा जे देखियो (फोटोफिचर) access_timeमंसिर २२, २०७६

काठमाडौं । नेपाल १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।   न...

नेपालले जुडोमा जित्यो स्वर्ण access_timeमंसिर २२, २०७६

काठमाडौँ । जारी दक्षिण एसियाली खेलकूद अन्तर्गत जुडोमा नेपालले थप एक स्वर्ण पदक जितेको छ । नेपालकी देवकी खड्काले स्वर्णपदक जितेकी हुन् ।  उनले ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । 

फेन्सिङमा नेपालले जित्यो रजत पदक (फोटोसहित) access_timeमंसिर २२, २०७६

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फेन्सिङमा नेपालले रजत पदक जितेको छ ।  आइतबार कीर्तिपुरमा भएको टीम इभेन्ट्समा स्वर्ण पदक भने भारतले जितेको छ ।  भारतले नेपाललाई ४५–१८ ले हराएको हो । 

कुस्तीमा नेपाललाई ऐतिहासिक स्वर्णसहित ५ पदक access_timeमंसिर २१, २०७६

जनकपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले १ स्वर्ण पदकसहित ५ पदक जितेको छ । शनिवार जनकपुरको कभर्डहलमा भएको कुस्ती खेलमा नेपालले ऐतिहासिक स्वर्ण पदकसहित ५ पदक जितेको छ ।  कुस्तीमा महिलातर्फ ५५ केजी तौल समूहमा संगिता धामीले पह...

Page 1 of 5