केन्द्रीय संस्करण

साझा युवा संगठन

साझा युवा संगठनको २२ सदस्यीय केन्द्रिय समिति घोषणा access_timeअसोज ६, २०७६

अब्दुस मियाको संयोजकत्व र प्रिया सिग्देलको सहसंयोजकत्वमा साझा युवा संगठनको २२ सदस्यीय केन्द्रिय समिति घोषणा भएको छ । उक्त समिति साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्र र अन्य प्रमुख दलका युवा संगठनका केन्द्रिय नेतृत्वबीच सार्वजनिक गरिएको हो । राष्ट्रिय सभागृहमा आयोज...