केन्द्रीय संस्करण

सामाजिक सुरक्षा कोष

सामाजिक सुरक्षाकोषले निम्त्याएको विभेद र असुरक्षा access_timeमंसिर २६, २०७६

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले घोषणा गरेको पनि एक वर्ष पूरा गरेको छ । तर उक्त योजनामा रोजगारदाता तथा श्रमिकले सरकारको अपेक्षा अनुरूप सहभागिता जनाएका छैनन् । वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ भड्किलो प्रचार प्रसार गर्दै नयाँ यु...

अझै किन पूर्ण रूपमा लागू हुन सकेन सामाजिक सुरक्षा योजना ? access_timeमंसिर १८, २०७६

प्रधानमन्त्री केपी ओलीको नेतृत्वको दुई तिहाइको सरकारले आफ्ना उपलब्धिहरूको व्याख्या गर्ने क्रममा सबैभन्दा गौरवपूर्ण ढङ्गले अगाडि सार्ने योजनामध्ये सामाजिक सुरक्षा योजना लागू गरिएको कुरा पनि एक हो । २०७५ मङ्सिर ११ गते सरकारले श्रमिकका लागि पेन्सनको व्यवस्थासहितको सामाजिक सुर...

सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई १ करोडसम्म लोन दिने सरकारको तयारी access_timeकात्तिक २२, २०७६

काठमाडौं– सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढीमा एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरिएको जानकारी ...

एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन access_timeकात्तिक २१, २०७६

काठमाडौं– सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कडा निर्देशन दिएको छ । सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई सचेत गराएकी हुन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था...

सामाजिक सुरक्षा योजनाः १२ शीर्षकमा कर्जा दिने कार्यविधि तयार access_timeकात्तिक १८, २०७६

सामाजिक सुरक्षा कोषमा व्यावसायिक प्रतिष्ठानहरुको उत्साहजनक सहभागिता नभएपछि सरकारले कोषको लगानीसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ । कोषमा योगदान गरेबापत पाइने सुविधा कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष जत्तिको आर्कषक नभएपछि कर्मचारी÷कामदार पनि कोष...

सामाजिक सुरक्षा कोषमा रोजगारदाताको निराशाजनक सहभागिता, म्याद थप्दै सरकार access_timeकात्तिक १, २०७६

सामाजिक सुरक्षा कोषमा रोजगारदाताहरुको सहभागिता कमजोर देखिएपछि सरकारले म्याद थप गर्ने तयारी गरेको छ । ठूलो संख्यामा प्रतिष्ठानहरु कोषमा सहभागी नभएपछि तीनलाई सूचीकृत गराउन १/२ दिनभभित्रै अर्को निर्णय लिने तयारी कोषले गरेको छ ।  केन्द्रीय तथ्यांक विभागका अनुस...

सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन २ दिन बाँकी, नआउनेलाई यस्तो कारबाही access_timeअसोज २९, २०७६

सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नआउने रोजगारदाता कम्पनीलाई सरकारले कारबाही गर्ने भएको छ । सूचीकृत हुने समयसीमा सकिनै लाग्दा समयमै सूचीकृत नहुने कम्पनीलाई कारबाही गरिने सामाजिक सुरक्षा कोषले जनाएको छ । सूचीकृत हुने समय यही असोज मसान्तसम्म हो । हालसम्म एकद...

६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचीकृत access_timeअसोज १, २०७६

काठमाडौँ– सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनःआह्वान गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन सबै श्रमिकहरु...

‘२५ लाख मजदुर तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध बनाउने लक्ष्य छ’ access_timeभदौ ३०, २०७६

२०७६ साउन १ गतेबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोष सुरु भयो । योगदानमा आधारित कोषमा सहभागी भएका मजदुर तथा कर्मचारीले के–के सुविधा पाउँछन् ? नागरिक लगानीकोष, कर्मचारी सञ्चय कोषको परिपूरकका रूपमा सामाजिक सुरक्षा कोष आएको हो ? सामाजिक सुरक्षा कोषमा कान...

सामाजिक सुरक्षा कोषमा धमाधम सूचीकृत हुँदै access_timeभदौ २५, २०७६

काठमाडौं-रोजगारदाता र श्रमिक धमाधम सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन थालेका छन् । कोषका अनुसार आज अपराह्नसम्म ५० हजार १४० श्रमिक सूचीकृत भइसकेका छन् ।  सूचीकरणका लागि तोकिएको समयसिमा नजिकिँदै गर्दा आबद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको सङ्ख्या उल्लेख्य मात्र...