केन्द्रीय संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफर

सिटी एक्सप्रेस मनि ट्रान्सफर र सेल पे बीच रेमिटान्स कारोबार सुरु access_timeबैशाख २, २०७७

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पे बीच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइ...

अब सिटी एक्सप्रेसबाट पैसा पठाउन इएमक्यू सेवा प्रयोग गर्न सकिने access_timeफागुन २२, २०७६

काठमाडौं– ख्यातिप्राप्त रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । जापान, यु.ए.ई., जोर्डन स्थित उपभोक्ताहरुले इएमक्यूको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । ...

सिटी एक्सप्रेसको उपहार योजना, सुनका सिक्कादेखि निशुल्क हवाई टिकट access_timeमाघ १७, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाज को संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरु लाई विभिन्न उपहारहरु को योजना सार्वजनिक गरेको छ । यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल–अल्बिलाद मो...

गण्डकी प्रदेशका तीन सय एजेन्टलाई सिटी एक्सप्रेसले दियो तालिम access_timeमाघ ६, २०७६

पोखरा– सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल–सीएफटी तालिम कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममा, कास्की, बागलुङ, म्याग्दी, पर्वत, तनहुँ, ल...

सिटी एक्सप्रेसको ‘दशैं–तिहारमा उपहारको बहार’ योजनाको बिजेता घोषणा access_timeमाघ २, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘दशैं–तिहारमा उपहारको बहार’ योजनाको बिजेता घोषणा गरेको छ । सिटी एक्सप्रेसले मनि ट्रान्सफरका अभिकर्ताहरुको वैकल्पिक आय आर्जनका लागि जीवन बिमाको अभिकर्ताको रुपमा समेत कार्य गर्ने अवसर प्रदान गरि बिमा स...

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६’ योजनामा जागेश्वरले जिते १० लाख access_timeपुस २४, २०७६

काठमाडौं– सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति’ योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक–टेलिमनी बाट पैसा पठाई जागेश्वर भुस्कुलिया यादवले १० लाख जितेका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीच सिटी एक्सप्र...

एनएस क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने नरेश थकुल्लालाई टिभी उपहार access_timeकात्तिक ३, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासपोइन्ट/लुलु एक्सचेञ्च मलेशियाको संयुक्त पहलमा स्क्र्याच एण्ड वीन प्रोमोसन अगस्ट १० देखि सुरु भएको थियो ।  यो प्रमोसन केबल एनएस क्यासपोइन्ट मार्फत सिटी एक्सप्रेसमा रकम पठाउने व्यक्तिहरुलाई मात्र लागु हुनेछ जस्मा प...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसङ टिभी उपहार access_timeअसोज २९, २०७६

काठमाडौं– कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेत को दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ सम्पन्न भएको छ । यही सेप्टेम्बर २० मा भएको कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजकको रुपमा रहेको थियो । सो कार्यक्रममा ८ सय भन्द...

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्वारा सम्मान access_timeअसोज १३, २०७६

काठमाडौं– सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।  यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औं आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा ...

सिटी एक्सप्रेस र मेगा बैंकद्वारा साउदी अरबको नेशनल कमर्सियल बैंक क्विक पेसँग रेमिटान्स कारोबार सुरु access_timeअसोज ५, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र मेगा बैंकको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेशनल कमर्सियल बैंक क्विक पेबीच रेमिटान्स कारोबार सुरु भएको छ ।  क्विक पेको ३७७० एटिएमका  साथै ४०० भन्दा बढि रेमिटान्स सेन्टरहरुबाट मेगा बैंक मार्फत ...

सिटी एक्स्प्रेसको ‘लखपति एक्सप्रेस २०७६- न यति न उति सिधै लखपति’ access_timeअसोज १, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ९० दिन सम्म चल्ने ‘लखपति एक्सप्रेस २०७६-न यति न उति सिधै लखपति’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट access_timeभदौ ३०, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल–सीएफटी तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक  लगायतका २०० भन्दा बढि एजेन्टहरुको सहभाग...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको रेमिट्लीबीच रेमिट्यान्स सम्झौता access_timeभदौ २६, २०७६

काठमाडौं– अमेरिकाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहनुहुने नेपालीहरुले अब रेमिट्ली (Remitly)को मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउ...

अब सिटी एक्सप्रेस पनि कनेक्ट आईपिएसमा आबद्ध access_timeभदौ १९, २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।  उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु बाट हुनेछ ।   सो स...