केन्द्रीय संस्करण

सुन

बैंकमा सुन निक्षेप राख्ने व्यवस्था आजदेखि लागू, यसरी पाइन्छ सुनमै पनि ब्याज access_timeफागुन २२, २०७६

काठमाडौं । अबदेखि बैंकमा सुन राखेर पनि ब्याज पाइने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई बिहीबारदेखि कार्यान्वयनमा ल्याएसँगै अबदेखि सुनलाई पनि निक्षेपको रुपमा राख्न पाइने भएको हो ।  राष्ट्र बैंकले...

मकवानपुरबाट ६ किलो सुन समातियो, १ जना पक्राउ access_timeफागुन २०, २०७६

काठमाडौं । मकवानपुर प्रहरीले करिब ६ किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुल मजिद अनेकल रहेका छन् ।  हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको  बस चेकजाँचका क्रममा सो  स...

लहानबाट १९ तोला सुनसहित २ जना पक्राउ access_timeफागुन १३, २०७६

सिरहा ।  प्रहरीको टोलीले ठूलो परिमाणमा अवैध सुनसहित आज दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहानस्थित शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका– १९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ ग...

भारतमा हजारौं टन सुन उत्खननको तयारी, अब भारत सुन उत्पादनमा अमेरिकापछि दोस्रो देश access_timeफागुन १०, २०७६

भारतको ‘जियोलजिकल सर्वे अफ इण्डिया(जीएसआई)’ले सन् २००५ मै उत्तर प्रदेशको सोनभद्रमा सुन रहेको संकेत पाएको थियो र सन् २०१२ मा त्यहाँ सुन रहेको पुष्टि गरेका थियो ।  विगत पन्ध्र वर्षमा जीएसआईले त्यस क्षेत्रमा निरन्तर काम गरिरहेको थियो ।   अहिले...

एक्काइस तोला सुनसहित युवक पक्राउ access_timeमाघ १२, २०७६

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आज बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानी...

मन्दिरलाई एक श्रद्धालुले दिए ३५ किलो सुन access_timeमाघ ७, २०७६

मुम्बई । मानिसहरु पुण्य कमाउनका लागि दान गर्दछन् । तर के कसैले पुण्य कमाउने नाममा ३५ किलो सुन दान गर्न सक्छ ? भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन् । दिल्लीका ती श्रद्धालुले हालै मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन् । मन्दि...

विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ access_timeपुस १७, २०७६

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  बिहीबार फ्लाइ दुबईको उडानमार्फत काठमाडौँ आएका भारतीय नागरिकको साथबाट एक किलो सुन बरामद भएको हो । चेकजाँचका क्रममा उनले सुन लुकाएर ल्याएको फेला परेपछि नियन्त्रणमा लिइए...

एक किलो सुन सहित फेरि चिनियाँ नागरिक पक्राउ access_timeमंसिर १४, २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक चिनियाँ  पक्राउ परेका छन् । पक्राउ पर्नेमा  २२ वर्षीय  सा लुतुई रहेका छन्  । तिब्बत एयरको उडानद्धारा काठमाडौं आएका उनलाई गएराति भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाक...

मध्यरातमा चिनियाँ नागरिक ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ access_timeमंसिर १३, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन । नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल ...

रसुवामा एक किलो सुनसहित २ जना पक्राउ access_timeमंसिर ९, २०७६

रसुवा । गैरकानूनी तवरले रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलोग्राम सुन आज रसुवा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार सुन भित्र्याउँदै गरेको भन्ने सुुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अवैध कारोवारम...

एउटा फोन जसले सुनको मोलमोलाइ गर्न नभ्याउँदै समातिए २ जना access_timeकात्तिक २५, २०७६

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनर सिंह राणाको नेतृत्वमा आइतबार साँझ ६ बजे तार्केश्वर नगरपालिका–५ सानोपुल शेषमति पुग्यो । आइतबार दिउँसो ३ बजेतिर डीएसपी राणालाई एउटा फोन आएको थियो – ‘एउटा नेवारी खाजाघरमा अवैध रुपमा सुन...

सुनको भन्सार दर बढ्यो, अब कति महसुल तिर्नुपर्छ ? access_timeकात्तिक २४, २०७६

काठमाडौं–सरकारले विदेशबाट ल्याउने सुनको भन्सारदर बृद्धि गरेको छ । मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन्सार महसुल दर निर्धारण गरेको हो । सरकारले भारतमा भन्दा सस्तो भएको भन्दै सुनमा प्रति दशग्राम १५ सय रुपैयाँ भन्सार बढाएको छ । नय...

ऋण तिर्नलाई सुन खोज्न निस्किए बोटेहरु, नदीमा यसरी खोजिन्छ सुन access_timeकात्तिक १६, २०७६

तनहुँ– चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । नेपालीहरुको चाडपर्व दशैँ र तिहार मनाएपश्चात् साहुको ऋण तिर्न करीब एक दर्जन बोटेहरु विभिन्न नदी किनारामा सुन खोज्न लाग...

१६ तोला सुनसहित काठमाडौंको चाबहिलबाट दुईजना पक्राउ access_timeअसोज १४, २०७६

काठमाडौं- काठमाडौंको चाबहिलबाट प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्तबाट खटिएको सिभिल प्रहरी केशर महतरा र सुरेश चन्दको टोलीले विषेश सुराकीको आधारमा सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा नवलपरासी देवचु...

विमानस्थलबाट सुनसहित तीन जना पक्राउ access_timeभदौ २३, २०७६

काठमाडौं – नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई आज बिहान पक्राउ गरेको हो ।&nb...

हङकङमा सुनको मूल्य घट्यो access_timeभदौ २३, २०७६

हङकङ– हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ ।  चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ । हङकङमा सोमबार १ अमेरिकी डलर ७....

सुनको मूल्य अहिलेसम्मकै उच्च access_timeभदौ ८, २०७६

काठमाडौं– पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्र...

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर access_timeभदौ ६, २०७६

सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ ।  झट्ट हेर्दा सक्कलीझैँ देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन् । महिलाहरुको महत्त्वपूर्ण चाड तीजको समयमै सुनको भ...