केन्द्रीय संस्करण

हत्या

‘चप्पल चोर्न खोजेको’ विषयमा विवाद हुँदा दाउले गर्धनमा हानेर व्यापारीको हत्या, डेढ घण्टामा आरोपी पक्राउ access_timeसाउन ११, २०७७

काठमाडौं – झापाको मेचिनगर नगरपालिका–२ भृकुटीमा व्यापरी नारायण आचार्यको हत्या भयो । शुक्रवार दिउँसो ४ बजे पसलम बसिरहेको बेला एकजना युवाले दाउले गर्धनमा हानेर उनको हत्या गरे । आरोपीलाई हत्या गरेको करिब डेढ घण्टापछि बाहुनडाँगी बजारबाट नियन्त्रणमा लिइ...

१६ वर्षकी अफगानी किशोरी, जसले बाबुआमा हत्याको बदला लिन ३ लडाकुलाई गोलीले ढालिन् access_timeसाउन ७, २०७७

एक अफगानी स्कुले किशोरीले तीन तालिवानी बन्दुकधारीलाई गोली हानेर मारेकी छिन् भने अन्य धेरैलाई घाइते बनाएकी छिन् । विद्रोहीहरुले राजनीतिक कारण देखाएर आफ्ना आमा–बाबुलाई मारेपछि बदलामा यी युवतीले उनीहरुलाई गोली ठोकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।  ...

सापटी रकम फिर्ता विवादले लियो ज्यान access_timeसाउन ५, २०७७

सिरहा – सापटी रकमको विषयमा विवादमा सिराहाको लहान नगरपालिका–१ मटियर्वाका एक युवकको हत्या भएको छ ।  सापटी रकम फिर्ता नदिएको विषयमा घरमै पुगेर धम्की दिई मिर्चैया नगरपालिका –१ रामपुर विर्ता गाउँका दुई जनाले १९ वर्षीय रोशनकुमार रामलाई फका...

भान्जा हत्याको १३ वर्षपछि यसरी लाग्यो मामाको हातमा हत्कडी access_timeसाउन ४, २०७७

काठमाडौं । भनिन्छ, ‘१२ वर्षपछि खोलो पनि फर्किन्छ ।’ तर, न्यूरोडका कपडा व्यापारी बासुदेव गुप्ताको जीवनमा न्यायको खुसी फर्किन १३ वर्ष लाग्यो । ०६४ असोज २४ मा बासुदेवको ११ वर्षीय छोरा रोहितको अपहरण भयो । अपहरणकारीले मागेको दुईलाख फिरौती बुझाए, तर छोरा ...

भान्जाको अपहरणपछि हत्या गरेर भाग्ने १३ वर्षपछि पक्राउ access_timeसाउन ४, २०७७

आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् ।  महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएर...

हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ access_timeअसार २७, २०७७

सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  धर्मदेवी–९ मुलगाउँकी मनमाया जिमी हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान रुद्रबहादुर जिमी र नन्दकुमारी जिमीलाई प्रहरीले नियन्त्रणमा लिएको सङ्खुव...

घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या access_timeअसार २१, २०७७

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ ।  छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरी...

श्रीमतीले चिर्पटले हान्दा श्रीमान‍्को मृत्यु access_timeअसार १७, २०७७

 श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो ।  सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।  पारिवारिक विवादका कारण गए राति...

श्रीमती हत्याका आरोपीले रिहा भएलगत्तै दुई बहिनीको समेत हत्या access_timeअसार १६, २०७७

 भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् ।  उनले हतियार प्रहार गरी परिवारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ ।  उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमती...

ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ access_timeअसार १५, २०७७

भक्तपुर। हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-४ गहिटी एरियामा बसी ज्याला मजदुरी काम गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका घर भएका ३० वर्षीय इन्द्र बहादुर तामाङलाई सोमब...

अंगिराहरूले झुण्डिनु नपरोस् भन्ने हो भने... access_timeजेठ ३०, २०७७

नेपाल यस्तो देश हो जहाँ बलात्कारजस्ता अपराधमा पनि वर्ण र जातले भूमिका खेल्छन् । कुनै व्यक्ति बलात्कृत हुन्छ भने पनि उसको गरिबी, उसको तल्लो तहको वर्ण र जातले न्याय–अन्यायलाई प्रभावित पारिरहेको हुन्छ । रुपन्देहीको देवदह नगरपालिका–११, बडकीगुम्बीकी दलित किशोरी ब...

मकवानपुरमा ज्वाइँद्वारा सासूको हत्या access_timeजेठ २९, २०७७

मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ ।  अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदे...

तुलसीपुरमा २८ वर्षीय युवकको हत्या access_timeजेठ १७, २०७७

दाङ – तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निवासी २८ वर्षीय मन्दिप भुजेलको गएराति हत्या भएको हो ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालका अनुसार अटोभिलेजदेखि करिब डे...

आमाको हत्या गरी आत्महत्या access_timeजेठ १६, २०७७

मोरङ ।  बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन्...

दुवै हातको नाडी काटिएको अवस्थामा शव फेला, श्रीमती पक्राउ access_timeजेठ १५, २०७७

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी  छिन् । घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया (चौधरी) को घटनास्थलक...

छोरीद्वारा आफ्नै बुबाको टाउकोमा चिर्पट प्रहार गरेर हत्या access_timeजेठ ६, २०७७

इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् ।  शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या access_timeबैशाख २८, २०७७

घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी ह...

खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ access_timeबैशाख २२, २०७७

धनुषा – खोल्सामा श्रीमतीको हत्या गरेर गाडेको आरोपमा एक जना पक्राउ परेका छन् ।  आइतबार प्रहरीले आफ्नै २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहान पक्राउ परेका हुन् ।  झगडा गरी घरबा...

सामान्य विवादमा कुटपिट गरी आफ्नै बुवाको हत्या access_timeबैशाख १४, २०७७

सल्यान – आफ्नै बुवा ५१ वर्षीय बुदे बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  सिद्धकुमाख गाउँपालिका–२ कुईयाझोल बस्ने २१ वर्षीय सुरज बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो  ।  सामान्य विवादको कारण सुरजले ...

रौतहटमा एक युवकको कुटी–कुटी हत्या access_timeबैशाख ८, २०७७

रौतहट – रौतहटको कटहरिया नगरपालिका – १ भसेढवामा एकजना युवकको कुटी–कुटी हत्या भएको छ  । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार राति कटहरिया १ भसेढवाका रामएकवाल यादवको २५ वर्षीय छोरा संजिव यादवलाई केही स्थानीयले कुटी...

Page 1 of 3