केन्द्रीय संस्करण

हुन्डाई मोटर्स

लकडाउनमा पनि हुन्डाइको सर्भिसः सवारीसाधन मर्मत गर्नुपरेमा कम्पनीलाई खवर गर्नुहोस् access_timeचैत २२, २०७६

काठमाडौं– नेपालको लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई केयर’ नामक एक नयाँ कार्यक्रमको सुरुवात गरेको छ ।  हालको समयमा कोरोनाभाइरसले निम्त्याएको संकटलाई मध्यनजर गरी यो कार्यक्रमको सुरुवात गरेको हो ।...