केन्द्रीय संस्करण

होप क्याफे

यसरी जन्मियो जीवनकै आशा गुमाएकी सविताको ‘होप क्याफे’ access_timeकात्तिक १३, २०७६

भरतपुरको हाकिमचोक भन्दा केही तल रिजाल चोक छ । रिजाल चोकबाट करिब २ सय मिटर अगाडि पुगेपछि बायाँतर्फ एउटा सानो क्याफे देखिन्छ, होप क्याफे । गुलाबी रङ पोतिएको एउटा सानो क्याफेभित्र एक युवती र अर्की किशोरी मःम बनाउनमा व्यस्त थिए । रातोपाटीको टोली क्याफेमा पुग्दा ...