बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा : भट्टराई

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा परेको बताएका छन्। सिमाना खुला हुँदा नेपालको उद्योगधन्दा टाट पल्टिएकाे...