केन्द्रीय संस्करण

Sheikh Mohammed bin Rashid Al Maktoum

एउटा घोडा किन्न दुबईका शासकले खर्च गरे ४५ करोड रुपैयाँ access_timeअसोज २३, २०७६

एजेन्सी । विश्वकै उत्कृष्ट ‘रेसहर्स’ (दौडमा प्रयोग हुने घोडा) किन्न सस्तो छैन तर यो वर्ष कै महँगो घोडाका लागि ४३ लाख ५६ हजार डलर खर्च गरिँदा यस उद्योगमा आबद्ध मानिसहरु नै दङ्ग परेका छन् । घोडाहरुको दौडमा आगामी सुपरस्टार मानिएको उक्त युवा घोडाका लागि निक...