केन्द्रीय संस्करण

TIA

लकडाउनमा पनि रोकिएन विमानस्थल निर्माण, सम्झौता मितिभन्दा १ महिना अघिनै काम पुरा हुँदै access_timeबैशाख ९, २०७७

काठमाडौं । लक डाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन् । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लक डाउनमा सामाजिक दुरी कायम गर्दै निर्माणको काम भइरहेको हो ...

कोरोना भाइरस नेपाल छिर्न नदिन त्रिभुवन विमानस्थलमा यस्तो छ सुरक्षा प्रविधि (फोटो/भिडियो) access_timeमाघ १४, २०७६

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक एवम् प्रवक्ता देवचन्द्रलाल कर्णका छोरा हालसालै भियतनामबाट काठमाडौं आए । चीन लगायतका देशमा कोरोना भाइरस भाइरल हुन थालेपछि उनका छोरा काठमाडौं फर्किएका थिए । विमानस्थलमा पर्खिएका कर्णले छोरा आउने वित्तिकै माया गर्दै ह...

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’ access_timeकात्तिक २०, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो ।  पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका निम्ति बिक्री गर...

नजिकिँदै नेपाल भ्रमण वर्ष, ‘बुटिक एयरपोर्ट’को काम कति भयो ? access_timeसाउन २९, २०७६

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षलाई अभियानकै रूपमा सञ्चालन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई मुलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी ...