केन्द्रीय संस्करण

Trade union

ट्रेड यूनियन खारेज गर्न सांसदहरुको जोड access_timeमाघ १२, २०७६

काठमाडौं । कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन गठन गर्न दिने या नदिने भन्ने सम्बधमा संघीय संसद प्रतिनिधिसभाको राज्य व्यवस्था सुशासन समितिमा छलफल भएको छ । आइतबार सिंहदरबामा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अधिकांश सांसदहरुले आधिकारीक ट्रेड यूनियन आव...