केन्द्रीय संस्करण

abhinav kohli

श्वेता तिवारीको घरेलु विवादमा सहकर्मीको प्रतिक्रियाः भने, ‘उनी अत्यधिक...’ access_timeभदौ १, २०७६

टिभी नायिका श्वेता तिवारी र उनका श्रीमान् अभिनव कोहलीबीचको विवाद आजकाल चर्चाको विषय बनेको छ । अब श्वेता तिवारीका निकै राम्रा साथी एवं नायक आशिष कोलले यसबारे प्रतिक्रिया दिएका छन् । आईडब्ल्यूएमबज डट कमसँगको कुराकानीमा कौलले भने, ‘म श्वेताको ग्यारेन्टी दिन सक्...

जमानतमा छुटे नायिका श्वेता तिवारीका श्रीमान्, सौतेनी छोरीमाथि दुर्व्यवहारको आरोप access_timeसाउन २९, २०७६

चर्चित अभिनेत्री एवं बिग बस ४ की बिजेता श्वेता तिवारी आजकाल आफ्नो नीजि जीवनका लागि चर्चामा छिन् । श्वेताले आफ्ना श्रीमान् अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । उनले समता नगर पुलिस स्टेशन, कान्दिवलीमा अभिनवविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । त्यसपछि उनलाई आइतब...