केन्द्रीय संस्करण

anushka shrestha

मिस वर्ल्ड टोनीले भनिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतका लागि धन्यवाद’ access_timeफागुन २३, २०७६

मिस वर्ल्ड –२०१९ बिजेता टोनी–एन–सिंह नेपालमा छिन् । उनी बिहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणमा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले  र निर्देशक स्टिभ डग्लससमेत नेपाल...

‘मिस वर्ल्डमा किन जितिएन भनेर विचार गरिरहेकी छु तर अहिले ‘के छैन’ होइन, ‘के पायौं’ मा केन्द्रीत हुन चाहन्छु’ access_timeमंसिर २९, २०७६

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले मिस वर्ल्डमा ब्यूटी विथ पर्पस र मल्टीमिडियाको उपाधि हाँसिल गरेकी छिन् । शनिबार लण्डनमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा नेपाली सुन्दरी श्रेष्ठ उत्कृष्ट १२ सम्म त पुग्न सफल भएकी थिइन् तर अन्तिम ५ मा स्थान बनाउन सकिनन् । कार्यक्रम समापन भएसँग...

मिस वर्ल्डमा ‘मल्टिमिडिया अवार्ड’ पनि जितेपछि अनुष्का श्रेष्ठले भनिन्, ‘बधाई तपाईंलाई, नेपाललाई, नेपालीलाई’ access_timeमंसिर २७, २०७६

.groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-left:10px;color:#D12229;font-weight:700;font-size:120%} .groupTitle:after{content:"";position:absolute;bottom:0;left:0;right:0;height:.8em;border-top:2px soli...

मिस वर्ल्डमा ‘हेड टु हेड च्यालेन्ज’ जित्दै अनुष्का पुगिन् शीर्ष ४० मा access_timeमंसिर २५, २०७६

बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हाँसिल गरेकी छिन् । यो जीतसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् । पहिलो चरणको हेड टु हेड च्यालेन्जमा ...

समूहगत ‘हेड टु हेड च्यालेन्ज’ जीतेपछि अब नेपाललले इन्डोनेसियासँग भिड्ने, जिते सिधै शीर्ष ४० मा access_timeमंसिर २४, २०७६

मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अनुष्का समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’ को शीर्ष २० मा पर्न सफल भएकी छिन् अनुष्का समूह १० मा थिइन् । उक्त समूहमा उनले मिस वर्ल्ड ...