ad
केन्द्रीय संस्करण

apps

टिकटकसहित ५९ चिनियाँ एप्समाथि भारतमा स्थायी रुपमै प्रतिबन्ध ! access_timeमाघ १२, २०७७

एजेन्सी । भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि स्थायी रुपमै प्रतिबन्ध लगाएको छ । भारतले पछिल्लो साल जूनमा चिनियाँ एप्समाथि अस्थाई रुपमा प्रतिबन्ध लगाएको ७ महिनापछि स्थायी रुपमै प्रतिबन्ध गर्ने निर्णय गरेको सरकारी श्रोतलाई उदृत गर्दै दैनिक जागरणले लेखेको छ ।&n...