केन्द्रीय संस्करण

borris johnson

बेलायती प्रमको सुझावः कोरोनाभाइरसलाई हराउनु छ भने साइकल चलाएर अफिस जानुहोस् access_timeसाउन ११, २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले तौल बढी भएका आफ्ना नागरिकले नोभेल कोरोनाभाइरसको संक्रमणलाई हराउनका लागि आफ्नो प्रतिरोधी क्षमता विकसित गर्नुपर्ने सुझाव दिएका छन् । यस हप्ता, विशेषज्ञले तौल बढी भएका मानिसहरु कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेको र संक्रमण रह...

कोरोनाभाइरसले आँखामा पनि असर पार्छ ? access_timeजेठ १३, २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार कोरोनाभाइरसको संक्रमणपछि उनले आँखाको ज्योति सम्बन्धि समस्या झेलिरहेको बताएका छन् । जोनसनको यो बयान उनका प्रमुख सहयोगी डोमिनिक कमिङ्ग्सको बयानपछि सार्वजनिक भएको हो । बोरिसले सोमबार डाउनिङ स्ट्रिट पत्रकार सम्मेलनमा भने, &...

विरोधः ट्रम्पलाई सोधियो, ‘एक लाखको मृत्यु भएको छ, तपाईंलाई चिन्ता छ ?’ ब्राजिलमा जनताले राष्ट्रपतिलाई भने हत्यारा access_timeजेठ १३, २०७७

अमेरिका, ब्राजिल र बेलायत कोरोनाभाइरसद्वारा सर्वाधिक प्रभावित ५ देशको सूचीमा समावेश छन् । बढ्दो संक्रमण र लगातारको मृत्युका कारण तीन देशका जनता रुष्ट छन् । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध जन...

मलाई जिउँदो राख्न डाक्टरले थुप्रै लिटर अक्सिजन दिएका थिएः बेलायती प्रम access_timeबैशाख २१, २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री जोनसन २६ मार्चमा कोरोना संक्रमित पाइएका थिए । तत्पश्चात् उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना ...

डाक्टर, नर्सप्रति जीवनभरी कृतज्ञ रहनेछुः बेलायती प्रम बोरिस access_timeचैत ३०, २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्नो उपचारमा खटिरहेका ती डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहने बताएका छन् । उनले शनिबार एक वक्तव्य जारी गर्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का सेन्ट थोमस अस्पतालमा कार्यरत कर्मचारीलाई जतिपटक धन्यवाद दिएपनि त्यो कम हुने बताएका छन् । ...

बेलायती प्रधानमन्त्रीले अस्पतालबाटै लगातार सोधिरहेछन् गर्भवती तथा संक्रमित प्रेमिकाको स्वास्थ्य स्थिती access_timeचैत ३०, २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएको छ । ५५ वर्षीय बोरिस जोनसोनलाई कोरोनाभाइरस संक्रमित पाइएको १० दिनपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो । त्यहाँ आइसीयूमा तीन दिन बिताएपछि बिहिबार उनला...

बोरिस जोनसोनका बुवाले भने, ‘छोरा आइसीयूबाट बाहिरियो, यसमा अत्यधिक कृतज्ञ छु’ access_timeचैत २८, २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनका बुवाले छोरालाई आइसीयूबाट निकालेर अस्पतालको युनिटमा राखिएको खबरपछि आफू अत्यधिक कृतज्ञ भएको बीबीसीलाई बताएका छन् । स्ट्यानले जोनसोनले आफ्नो छोराले कोरोनाभाइरसविरुद्धको जुन लडाईं लड्नुपरेको छ त्यसले पूरा बेलायतलाई यो महामारी चि...

अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रिएपछि आइसीयूमा राखियो access_timeचैत २५, २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ । उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी दिइएको छ । जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रम...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना access_timeचैत २४, २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो । सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १०...

बेलायतमा एकैदिन ५६३ को मृत्यु हुँदा प्रधानमन्त्रीले भने, ‘यो असाध्यै दुःखी बनाउने दिन’ access_timeचैत १९, २०७६

ब्रिटेनमा कोभिड–१९ का कारण मृत्युको सिलसिला जारी छ । यहाँ एकैदिन ५६३ को मृत्यु भएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले यसलाई ‘अत्यधिक दुःखी बनाउने दिन’ बताएका छन् । यससँगै बेलायतमा मृतकको संख्या २ हजार ३ सय ५२ पुगिसकेको छ भने यहाँ करिब ३० ...

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको पत्र ३ करोड जनताको घर घरमा पु-याइने access_timeचैत १५, २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतभरीका जनतालाई घरमै बस्न आग्रह गर्दै पत्र लेख्ने बताइएको छ । शनिबार डाउनिङ स्ट्रिटले यसबारे वक्तव्य जारी गर्दै जानकारी दिएको छ । प्रधानमन्त्रीको उक्त पत्र अर्को हप्ता ३ करोड जनताको घर–घरमा पु–याइने पनि जानकारीमा उल्ले...

५५ वर्षीय बेलायती प्रधानमन्त्री बोरिसले ३१ वर्षे प्रेमिकासँग गरे ‘इन्गेजमेन्ट’, चाँडै नै पाँचौं सन्तानका पिता बन्दै access_timeफागुन १९, २०७६

बेलायतका ५५ वर्षीया प्रधानमन्त्री बोरिस जोनसोनले ३१ वर्षे प्रेमिका क्यारी साइमण्डस्सँग इन्गेजमेन्ट गरेका छन् । आगामी केही महिनामा बोरिस जोनसोन पितासमेत बन्न लागेका छन् । बोरिसका प्रेमिका क्यारी साइमण्ड्स अहिले गर्भवती छिन् । बेलायती मिडियाले यसबारे जानकारी दिएका हुन् । ...

बेलायत आमनिर्वाचनः कन्जर्भेटिभले पायो बहुमत, लेबर निराश access_timeमंसिर २७, २०७६

बेलायतको आम निर्वाचनमा सत्ताधारी कन्जर्भेटिव पार्टीले ठूलो जीत हासिल गरेको छ । पार्टीले स्पष्ट बहुमत हासिल गरेको हो । ६ सय ५० सिट भएको संसदमा पार्टीले बहुमतका लागि आवश्यक ३ सय २६ सिटको आँकडा पार गरेको छ । रुझानका अनुसार उनीहरुको खातामा ३ सय ६३ सिट आउन सक्छ । ...

समयअघि नै निर्वाचन गर्ने बोरिस जोनसोनको प्रस्ताव अस्वीकृत access_timeभदौ १९, २०७६

बीबीसी ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्विकार गरेका छन् ।  बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका छन् । पक्षमा २९८ मत खसेको थियो भने विपक्...

बोरिस पहिलो परीक्षामै फेलः संसदमा सांसदको कब्जा, बहुमत गुमाए access_timeभदौ १८, २०७६

बीबीसी ब्रिटेनको संसदमा बोरिस जोनसोनको ब्रेग्जिट नीतिलाई ठूलो झट्का लागेको छ । सत्ताधारी कन्जर्भेटिभ पार्टीका विद्रोही सांसदले विपक्षी सांसदसँग मिलेर सरकारलाई संसदमा हराएका छन् । जुलाईमा प्रधानमन्त्री बनेपछि बोरिस जोनसोनको संसदमा यो पहिलो परीक्षा थियो । तर ब्रेग्...