केन्द्रीय संस्करण

city express

सिटी एक्सप्रेस मनी ट्रान्सफरका कर्मचारीको पनि कोरोना बीमा access_timeजेठ ११, २०७७

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ । यस्तो विषम परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा कोभिड–१९सम्बन्धी सुर...