corona
काठमाडौं । नेपाली काँग्रेसले कोभिड—१९ (कोरोनाभाइरस) महामारी नियन्त्रणमा सरकार उदासिन भएको आरोप लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना हुनुका साथै फेरि संक्रमण विस्तार हुन सक्ने अवस्था रहेपनि सोको रोकथाम र नियन्त्रणमा प्र...
काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो । शनिवार साँझसम्म योसहित ...
एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३०० र ४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरो...
देहरादून । भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ । अधिकारीहरुका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तिसगढ प्रदेशबाट आउनेलाई परीक्षण अनिवार्य गरिएको हो । कोरोनाभाइरसको महामारी...
एजेन्सी । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखि यता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्...
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको बताएका छन् । प्राप्त समाचारअनुसार गत २४ घण्टामा थप ३४४ जनामा क...
नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमित...
एजेन्सी । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको सङ्ख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो । पछिल्लो हप्तामा ३१ लाख नयाँ सङ्क्रमित भेटिएको डब्लूएचओले जना...
एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोन...
एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागू गर्नुपर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतवार बताएका छन् । यद्यपि हाल बेलायती विद्यालय सञ्चालनका लागि समस्या नभए...
लन्डन । सन् २०२० अन्तिम घडीमा आइपुग्दा यतिबेला बेलायत थुप्रै समस्याले ग्रस्त भएको छ । ब्रेक्जिटको अवधि अब केहि दिनमात्र बाँकी रहँदा अहिलेसम्म कुनै अन्तिम टुंगो लाग्न सकेको छैन । कोरोना भाइरसको नयाँ स्वरूप देखा परेपछि बेलायत यतिबेला झन्डै पाँच दर्जन मुलुकहरु...
जोहानेसबर्ग । दक्षिण अफ्रिकामा विगत २४ घण्टामा नयाँ ७ हजार ८८२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । योसहित दक्षिण अफ्रिकामा कूल संक्रमितको संख्या ८ लाख ५३ हजार पुगेको छ । कूल संक्रमितमध्ये २३ हजार १०६ जनाको मृत्यु भएको स्वास्थ्...
लन्डन । बेलायतमा शुरु भएको कोरोनाको दोस्रो लहरपछि पहिलोपटक एक दिनमा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । कोरोनाका कारण मृत्यु हुनेको यो संख्या करिब सात महिना पछिको उच्च भएको सरकारी तथ्याँकले देखाएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले म...
जनकपुर । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको अस्पतालमै मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो । मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरे...
नयाँदिल्ली । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ । यो...
एजेन्सी । न्युजिल्यान्डमा बिहीबार कोभिड १९ को सङ्क्रमण तीन जनामा देखिएको छ । एक जना बाहिरबाट आएका व्यक्ति भने दुई जना समूदायभित्रका रहेका बताइएको छ । दक्षिण कोरियामा गत २४ मा १४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सङ्क्रमतिको संख्या २७ हजार ९४२ पुगेको ...
एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरसबाट एकैदिनमा अत्यधिक धेरै ३४ जनाको मृत्यु भएको छ । पाकिस्तानको नेस्नल कमाण्ड एण्ड अप्रेसन सेन्टरले बिहीबार दिएको जानकारीअनुसार देशमा सङ्क्रमितको संख्यामा पनि बृद्धि हुदै गएको छ । यसअघि गत जुलाई २४ का दिन सवैभन्दा धेरै एकैदिनम...
लन्डन । बेलायतमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । योसँगै ५० हजार भन्दा बढी संक्रमितको मृत्यु हुने युरोपियन मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो...
कञ्चनपुर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ६२ वर्षीय १ पुरुषको संक्रमणका कारण मृत्यु भएको हो । कञ्चनपुर बेलौरी नगरपालिका ९का पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । कडा निमोनियाका कारण यहि २१ गते जनरल आइसि...
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण...