केन्द्रीय संस्करण

dead

हराएको ९ दिनपछि शव फेला access_timeजेठ ७, २०७७

सिरहा । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ इमलीडाडाँमा एक युवकको शव फेला परेको छ । शव ९ दिनअघि हराएका स्थानीय करिव ३५ वर्षिय सञ्जिवकुमार यादवको रहेको प्रहरीले जनाएको छ । यादव गत बैशाख २९ गते घरबाट हिँडेका थिए । मंगलबार गोठालाहरुले झाडिमा शव देखेर प्रहरीला...

पाकिस्तानी नेता आरिफ वाजिरको गोली हानी हत्या access_timeबैशाख २१, २०७७

पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनीमाथि दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा केही अज्ञात समूहले शुक्रबार गोली हानेका थिए । उनको शनिबार इस्लामाबादमा निधन भएको हो । उनको उपचारको क्रममा निधन भएको वानाका स्टेशन हाउस अफिसर...

तोरीबारीमा एक जना मृतावस्थामा फेला access_timeफागुन २६, २०७६

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् ।  आइतबार साँझ फेला परेका मृतकको  पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

जर्मनीमा दुई स्थानमा गोलीबारी, कम्तीमा ८ को मृत्यु access_timeफागुन ८, २०७६

जर्मनीको हनाऊ शहरमा दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा पाँचजना घाइते भएको बताइन्छ । घटनाको जानकारी जर्मनीको स्थानीय मिडिया रिपोर्टबाट प्राप्त गरिएको हो । रिपोर्टका अनुसार कुनै अज्ञात हमलाकर्ताले शहरको शिशा बारमा गोली चलाए ।...

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु access_timeमंसिर ७, २०७६

पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा आज दुई जना बालकको ज्यान गएको छ ।  दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दैआए...

ट्रकभित्र भेटिएका ३९ शवमध्ये ६ भियतनामी नागरिक पनि ? access_timeकात्तिक ९, २०७६

ब्रिटेनको एसेक्समा एक ट्रकभित्र भेटिएका ३९ शवमध्ये कम्तीमा ६ भियतनामी नागरिक हुनसक्ने आशंका गरिएको छ । बीबीसीलाई प्राप्त जानकारी अनुसार भियतनामका ६ यस्ता परिवार छन् जसले मृत्यु हुनेमा उनीहरुका आफन्त पनि हुनसक्ने आशंका व्यक्त गरेका छन् । यीमध्ये २६ वर्षकी फाम थी ट्रे...

चलिरहेको थियो अन्तिम संस्कारः चल्मलाउन थाले व्यक्ति, डराएर भागे मलामी access_timeअसोज २७, २०७६

अन्तिम संस्कारका लागि शवलाई चितामा राखिएको थियो । चितामा आगोसमेत लगाइएको थियो । तर एक्कासी चितामाथि राखिएका ती व्यक्तिले टाउको हल्लाएपछि कोकोहोलो मच्चियो । मृत ठानिएका व्यक्ति चल्मलाउन थालेपछि केही मलामी भागेको भारतीय मिडिया आजतकले बताएको छ । भारतको ओडिशास्थित...

डुबेर तीन जनाको मृत्यु access_timeभदौ २१, २०७६

दाङ-दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३०...

मकैबारीमा एक व्यक्ति मृत फेला access_timeभदौ १२, २०७६

बुटवल । दाङ्गमा बिहीबार बिहान एक व्यक्ति मृत फेला परेका छन्  । जिल्लाको बबई गाउँपालिका ६ कटकुईयाका ४० बर्षीय त्रिपाल चौधरी मृत फेला परेका हुन।   उनको शव शान्तिनगर गाउँपालिका ५ रजबटुवाका ओमप्रकाश बरालको मकैबारीमा मृत फेला परेको र अनुसन्धान भइरहेको दा...