केन्द्रीय संस्करण

dhanus

धनुष जस्ता नायक विलासी कार खरिद गरिरहेका छन्, निर्माता भने सडकमाः के. राजन access_timeभदौ १९, २०७६

दक्षिण भारत सिनेमा र बलिउडमा काम गरिसकेका नायक धनुष आफ्नो एक बयानपछि विवादमा फसिरहेको देख्न सकिन्छ । हालै एक पत्रकार सम्मेलनको क्रममा धनुषले नायकको पारिश्रमिकको विषयमा कुरा गरेका थिए । उनले भनेका थिए, ‘आजको समयमा नायकले पूरा पारिश्रमिक पाउनु निकै दर्लभ भइस...