केन्द्रीय संस्करण

english premier league

आठ खेलपछि टोटनह्यामको पहिलो जीत access_timeअसार १०, २०७७

टोटनह्याम हटस्पर्स पछिल्ला ८ खेलमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रेलिगेसनबाट बच्न संघर्षरत वेस्टह्याममाथि २–० को जीत हासिल गरेको छ । चेक मिडफिल्डर टोमास साउसेकले आत्मघाती गोल गरेपछि स्पर्सले खेलमा अग्रता लिएको थियो । ह्यारी केनले खेलको ८...

बराबरीमा रोकियो लिभरपुल, चेल्सीको संघर्षपूर्ण जीत access_timeअसार ८, २०७७

लिभरपुलका म्यानेजर योर्गन क्लपले ‘विश्व स्तरीय’ गोलकिपर एलिसनको प्रशंसा गरेका छन् । उनले अन्तिम समयमा गरेको उत्कृष्ट सेभका कारण लिभरपुलले एभर्टनविरुद्ध बराबरी गर्दै एक अंक बटुल्न सफल भएको छ । डोमिनिक कालभेर्ट लेविनको प्रयासलाई ब्राजिलियन गोलकिपरले सुन्दर बचा...

सिटीले जित्दा चेल्सी र आर्सनल अङ्क बाँड्न बाध्य access_timeमाघ ८, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले जित्दा चेल्सी र आर्सनलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । मङ्गलबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले चेल्सीलाई २&nd...

आत्मघाती गोलले सिटीलाई धक्का, चेल्सी पनि पराजित access_timeमाघ ५, २०७६

खेलको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकियो । जितको मुखमा पुगेको बेला फर्नानडीन्होले आत्मघाती गोलमा...

आफ्नै घरेलु मैदानमा सिटीलाई वुल्भ्सको झड्का, युनाइटेड पनि पराजित access_timeअसोज २०, २०७६

एजेन्सी । साबिक विजेता म्यान्चेस्टर सिटी आफ्नै घरेलु मैदानमा वुल्भरह्याम्पटन वान्डरर्ससँग पराजित भएको छ । योसँगै सिटी प्रिमियर लिगको दौडमा शीर्ष स्थानमा रहेको लिभरपुरभन्दा आठ अंकले पछि परेको छ । आइतबार सम्पन्न खेलमा सिटी वुल्भससँग २–० गोलअन्तरले पराजित भयो । ...