केन्द्रीय संस्करण

france

जाँ कास्टेक्स फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त access_timeअसार १९, २०७७

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष शुक्रबार राजीनामा दिएपछि उनको स्थानमा काटेक्सलाई नियुक्त गरिए...

कोरोनाविरुद्धको पहिलो लडाईं जितेको फ्रान्सका राष्ट्रपतिको दाबी access_timeअसार १, २०७७

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रान्सले कोरोनाविरुद्धको पहिलो लडाईं जितेको र अब विभिन्न प्रकारको प्रतिबन्ध हटाइने जानकारी दिएका छन् । कोरोना महामारी सुरु भएदेखि आइतबार उनले देशको नाममा चौथो सम्बोधन गरे । उक्त सम्बोधनमा उनले तीन महिना लामो लकडाउन पछि अब द...

स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने access_timeजेठ २२, २०७७

एजेन्सी । कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ ।  स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बिहीबार भने,...

इरानबारे पछिल्लो अमेरिकी निर्णयको ३ देशले गरे आलोचना access_timeजेठ १७, २०७७

एजेन्सी । इरानसँगको आणविक सम्झौतामा परेका राष्ट्रका कम्पनीहरूको प्रतिबन्ध माफी अन्त्य गर्ने अमेरिकी निर्णयप्रति बेलायत, फ्रान्स र जर्मनीले शनिबार चासो व्यक्त गरेका छन् ।  सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामाको नेतृत्वमा तेहरानसँग गरिएको ऐतिहासिक सम्झौतामा ...

फ्रान्स, इटली र स्पेनमा मृतकको संख्यामा भारी कमी access_timeबैशाख २२, २०७७

पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको मृत्यु भएको खबर छ । फ्रान्समा १३५, स्पेनमा १६४  र इटलीमा १७४ जनाको मृत्यु भएको छ । यसैबीच फ्रान्सका डाक्टरका अनुसार कोरोना बिरामीको नयाँ स्याम्पलको आधारमा फ्रान्समा कोरोनाभाइरस गत वर्...

फ्रान्सः अस्पतालमा बिरामी भर्ना हुन लगातार कम access_timeबैशाख ८, २०७७

फ्रान्समा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ सय ९५ को मृत्यु भएको छ । यीमध्ये २२७ जनाको मृत्यु अस्पतालमा र १ सय ६८ जनाको नर्सिङ होममा भएको हो । यसका साथै फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्म १९ हजार ७ सय १८ पुगेको छ । यद्यपि, यहाँ अब ...

संसारभरीका सबै सैन्य संघर्ष रोक्न माग access_timeबैशाख ४, २०७७

संसारभरी कोरोनाभाइरसको संक्रमण बढेर २० लाख बढी भइसकेको छ । अमेरिकामा मात्रै  ६ लाख ४४ हजारजनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाभाइरसका कारण यहाँ साढे २८ हजारभन्दा बढीको मृत्यु भइसक्यो । यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रेन्च रेडिए आर...

एउटा लेखका कारण चीन–फ्रान्सबीच थामिएन विवाद access_timeबैशाख ४, २०७७

फ्रान्स र चीनबीच सुरु भएको कुटनीतिक विवाद रोकिने छाँटकाँट छैन । यी दुई देशबीच एउटा आलेखका कारण विवाद सुरु भएको थियो ।  बुधबार फ्रान्सका सिनेटरले चिनियाँ दूतावासको वेबसाइटमा अहिले पनि विवाद निम्त्याउने उक्त आलेख किन नहटाएको भन्दै प्रश्न गरेका छन् । उक्त लेख...

अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतमा मात्रै ८४,२२१ को मृत्यु access_timeबैशाख १, २०७७

संसारभरी कोरोनाभाइरसको संक्रमणका कारण १ लाख १४ हजार बढीको ज्यान गइसकेको छ । हालसम्म साढे १८ लाख कूल संक्रमित छन् । यसका साथै ४ लाख २३ हजार बढी संक्रमित उपचारपश्चात् निको भइसकेका छन् । अमेरिकामा हालसम्म २२ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको...

फ्रान्समा २४ घण्टाभित्र ९८७, बेलायतमा ९८० को मृत्यु access_timeचैत २९, २०७६

फ्रान्समा एकै दिनभित्र ९ सय ८७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १३ हजार १ सय ९७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ७ हजार १ सय २० नयाँ संक्रमित देखिएका थिए । हालसम्म संक्रमितको कूल संख्या १ लाख २४ हजार ८ सय ६९ पुगेको छ । सं...

फ्रान्सले कोभिड–१९ को मेडिकल ट्रायललाई दियो अनुमती access_timeचैत २२, २०७६

फ्रान्सले कोभिड–१९ को संक्रमणबाट ठिक भएका बिरामीको रक्त प्लाज्मालाई गम्भीर रुपमा बिरामी व्यक्तिमा चढाउने ‘मेडिकल ट्रायल’ लाई अनुमती दिएका छन् । प्याज्मामा यस्ता एन्टिबडिज हुन्छन् जसले भाइरसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता पैदा गर्छ । यो मेडिकल ट्रायल पेर...

अमेरिकामा एकैदिन १,०४८ को मृत्यु हुँदा फ्रान्समा १,०५३ ले ज्यान गुमाए access_timeचैत २२, २०७६

कोरोनाभाइरसको संक्रमणका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म ८ हजार ४ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३४ हजार १ सय ९६ जना संक्रमित पाइएका छन् । यहाँ हालसम्म संक्रमितको...

फ्रान्समा २४ घण्टाभित्र ११२० ले ज्यान गुमाए access_timeचैत २१, २०७६

फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित भेटिएका थिए ...

फ्रान्समा २४ घण्टाभित्र १,३५५ को मृत्यु access_timeचैत २०, २०७६

फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीम...

फ्रान्समा पहिलो पटक एकैदिन ४९९ को मृत्यु access_timeचैत १८, २०७६

फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ४ सय ९९ को मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै यहाँ मृतकको संख्या ३ हजार ५ सय २३ पुगेको छ । उनीहरु सबैको मृत्यु अस्पत...

फ्रान्समा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार पार access_timeचैत ११, २०७६

फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २ सय ४० जनाको ज्यान गएको छ । यसका साथै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको छ । फ्रान्समा कोरोना भाइरसको २ हजार ४ सय ४४ नयाँ संक्रमण देखिएको छ । यससँगै कोरोना भाइरसको कूल संक्रम...