केन्द्रीय संस्करण

israel

इजराइली सैनिकलाई युवतीको तस्बिरले लोभ्याइयो, त्यसपछि... access_timeफागुन ६, २०७६

इजराइलका दर्जन बढी सैनिकको स्मार्टफोनमा महिलाको तस्बिर पठाएर ह्याक गरिएको इजराइली सेनाले जानकारी दिएको छ । सेनाका एक प्रवक्ताका अनुसार सैनिकलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्न लोभ्याइएको थियो । सैनिकलाई उक्त एप्लिकेशनले आफ्न...

इजराइलमा भ्रमण वर्ष २०२० को उद्घाटन access_timeमाघ १, २०७६

इजराइलको तेल अभिभमा रहेको दूतावासले विशेष कार्यक्रमको आयोजना गरेर नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको छ । इजराइलका पर्यटनमन्त्री यारिभ लेनिन र इजराइलका लागि नेपाली राजदूत अञ्जना शाक्यले गत जनवरी ७ तारिखमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेका हुन् । रा...

किन ट्रम्प इरानविरुद्ध अमेरिकी–इजरायली युद्ध चर्काउन खोज्दै छन् ? access_timeपुस २१, २०७६

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जनरल कासिम सुलेमानी र मिलिसिया महादी अल–मुहान्दीसलाई मार्ने अमेरिकी आक्रमणको स्वागत गरे । जनरल सुलेमानी इरानको रिभोलुसनरी गार्डको विदेश विभाग कुड्सका प्रमुख हुन् भने अल–मुहान्दिस आईएसलाई हराउन महत्त्वपूर्ण भूमिक...

हामी इजराइललाई नष्ट गर्न चाहन्छौंः इरानका सर्वोच्च नेता access_timeमंसिर १, २०७६

इरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनइले इरानले यहुदीलाई नष्ट गर्न नचाहेको तर सबै धर्मका मानिसहरुले इजराइलको भविष्य निश्चित गर्नुपर्ने बताएका छन् । सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजराइललाई मान्यता दिन अस्विकार गरेको थियो र इरानले प्यालेष्टिनी चरमपन्थी समूहला...