केन्द्रीय संस्करण

jennifer lopez

पूर्व अमेरिकी बेसबल खेलाडी एलेक्स रोड्रिग्ससँग चौथो पटक विवाह गर्दै गायिका जेनिफर लोपेज access_timeभदौ ३१, २०७६

अमेरिकी गायिका जेनिफर लोपेज चौथो पटक विवाह गर्ने तयारीमा छिन् । जेनिफरका अनुसार दुई वर्षसम्मको डेटिङपश्चात् पूर्व अमेरिकी बेसबल खेलाडी एलेक्स रोड्रिग्सले मार्च २०१९ मा विवाहका लागि प्रस्ताव गरेका थिए । त्यसकारण उनी अब यो सम्बन्धलाई गम्भीरताका साथ लिइरहेकी छिन् । यसअघ...