केन्द्रीय संस्करण

kanika kapur

कनिका कपुर दुई हप्तापछि अस्पतालबाट डिस्चार्ज access_timeचैत २४, २०७६

भारतका लखनउको एसजीपीजीआई अस्पतालमा करिब दुई हप्तादेखि भर्ना भएकी गायिका कनिका कपुरलाई मंगलबार बिहान अस्पतालबाट छुट्टी दिइएको छ । कनिका कपुरलाई लखनउको किंग जर्ज मेडिकल विश्वविद्यालयमा कोरोना संक्रमणको पुष्टि भएपछि २० मार्चमा अस्पताल भर्ना गरिएको थियो । त्यसपछि ...

कनिकाको कोरोना संक्रमणको छैटौं परीक्षण ‘नेगेटिभ’, अझै एकपटक हुन बाँकी access_timeचैत २२, २०७६

बलिउडको पार्श्व गायनमा चर्चित गायिका कनिका कपुरको कोरोनाभाइरसको छैटौं परीक्षण नेगेटिभ आएको छ । लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स (एसजीपीजीआईएमएस) मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक भएको हो । यद्यपि, डाक्टरलाई विश्वास गर्न...

कनिकाको पाँचौं परीक्षण पनि पोजेटिभ access_timeचैत १९, २०७६

‘बेबीडल’ गीतकी  गायिका कनिका कपुरको कोरोना भाइरसको पाँचौं परीक्षण पनि पोजेटिभ देखिएको छ । ४१ वर्षीया गायिकाको सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । कोरोनाभाइरसका प्रत्येक रोगीलाई ४८ घण्टाको फरकमा पर...

चौथो पटक पनि ‘पोजिटिभ’ आयो कनिकाको परीक्षण, चिन्तित परिवारका सदस्यले भने, ‘हामी प्रार्थना मात्रै गर्न सक्छौं’ access_timeचैत १६, २०७६

बलिउड गायिका कनिका कपुरको कोरोनाभाइरसको परीक्षण चौथो पटक पनि ‘पोजिटिभ’ आएको छ । यसका कारण उनको परिवारका सदस्यको चिन्ता बढेको छ । उनको परिवारको एक सदस्यले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हामी परीक्षणको रिपोर्टका कारण चिन्तित छौं ।...

कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ access_timeचैत ११, २०७६

कोरोना भाइरसद्वारा संक्रमित बलिउड गायिका कनिका कपुरको तेस्रो रिपोर्ट पनि ‘पोजिटिभ’ आएको छ । बीबीसी हिन्दीका सहयोगी समिरात्मज मिश्रले कनिका कपुरको हेरविचारका लागि ६ नर्स खटाइएको र उनीहरु चार–चार घण्टाको सिफ्टमा काम गरिरहेको जानकारी दिए । य...

कोरोना संक्रमित गायिका कनिका कपूर अब अस्पतालका लागि ‘टाउको दुखाई’ access_timeचैत ९, २०७६

भारतको लखनऊमा जुन कनिका कपुरका कारण कोरोना भाइरसको संक्रमण बढ्ने खतरा पैदा भएको छ र जसका कारण शहरमा मात्रै नभई पूरा राज्यमा कोकोहोलो मच्चिएको छ अब त्यही कनिका कपुर त्यो अस्पतालका लागि समस्याको कारण बनेकी छिन् जहाँ उनको उपचार भइरहेको छ । कोरोना भाइरसबाट संक्रमि...

कोरोना संक्रमित गायिका कनिका कपुरमाथि खनिए अशोक access_timeचैत ७, २०७६

एजेन्सी । यतिबेला भारतीय फिल्म तथा टेलिभिजन निर्देशक एशोसियनका अध्यक्ष अशोक पण्डित गायिका कनिका कपूरमाथि खनिएका छन् । कनिका गैरजिम्मेवार हुँदा धेरै मानिस कोरोनाको खतरामा रहेको भन्दै उनी आक्रोशित भएका हुन् । कनिकाले शुक्रबार आफू कोरोना संक्रमित रहेको बताएकी थिइन् ...