केन्द्रीय संस्करण

kareena kapoor

जब करिनाले गरिन् खुलासाः सबैले भनेका थिए सैफसँग विवाह गरे पछुताउनेछौ किनभने उनी... access_timeजेठ ३०, २०७७

सैफ अली खान र करिना कपुर खान बलिउडका निकै चर्चित जोडीमध्येका एक हुन् । यो जोडी अक्सर लाइमलाइटमा आइरहन्छन् । सैफ र करिनाले सन् २०१२ मा विवाह गरेका थिए र यी दुईको विवाह निकै चर्चामा रह्यो । यतिमात्रै होइन, जब करिनाले छोरा तैमुरलाई जन्म दिइन् तब तैमुर पनि अत्यधिक चर्चा...

भित्र यति शानदार देखिन्छ सैफ–करिनाको पटौदी महल access_timeजेठ २९, २०७७

सैफ अली खान बलिउडका एकमात्र यस्ता नायक हुन् जसको महल छ । उनको महलको नाम पटौदी प्यालेस हो जसलाई अब सैफ अली खानको नाममा राखिएको छ । तर यो पाउनु सैफ अली खानका लागि सहज भने थिएन । सैफले एक अन्तरवार्तामा उनको पिता मंसुर अली खान पटौदीको निधनपछि पटौदी प्यालेस ऋणमा ड...

करिनादेखि हेलेनसम्मः वास्तविक जीवनमा सौतेनी आमा हुँदासमेत यी नायिकाले निभाइरहेछन् सुन्दर सम्बन्ध access_timeबैशाख २८, २०७७

कहिले सम्बन्धमा तिक्तता त कहिले कुनै कारणवश हालसम्म थुप्रै बलिउड कलाकारले दुईवटा विवाह गरिसकेका छन् । यस्तोमा करिना, हेलेन, हेमा मालिनीसमेत थुप्रै नायिका छन् जसले यस्ता व्यक्तिसँग विवाह गरेका छन् जसको पहिले नै सन्तान थिए । आज मदर्स डेको विशेष मौकामा आज ती नायिकाबारे ...

फिल्ममा दिएको नग्न दृश्यबारे करिना भन्छिन्, ‘जसले जे सुकै भनोस्, यसमा मलाई गर्व छ’ access_timeफागुन २७, २०७६

करिना कपुर खान चर्चामा छाइरहन्छिन् । उनी आफ्नो करियर र नीजि जीवनबारे जसरी खुल्ला रुपमा आफ्नो विचार प्रस्तुत गर्छिन् त्यसका लागि पनि उनी चर्चामा हुन्छिन् । करिनाले हालै एक भारतीय मिडियासँगको कुराकानीमा आफ्नो नग्न दृश्य र विवाहपछि ‘सौतेनी आमा’ को ट्यागबारे ...

सैफकी छोरी सारालाई इन्स्टाग्राममा किन फलो गरिरहेकी छैनन् करिना ? access_timeफागुन २६, २०७६

करिना कपुर खानले लामो समयपछि इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुरुमा एउटा ब्रान्डको फोटो पोष्ट गरेकी थिइन् । त्यसपछि उनले प्रशंसकको मागमा छोरा तैमुर र श्रीमान् सैफ अली खानको फोटो सेयर गरेकी छिन् ।  महिला दिवसको अवसरमा पनि कर...

श्रीमान् सैफ अली खानको ‘बेडरुम सिक्रेट’ दर्साउने जवाफमा लजाइन् करिना कपुर (भिडियो) access_timeफागुन ३, २०७६

सैफ अली खान र करिना कपुर बलिउडका चर्चित जोडी हुन् । यी दुईको विवाह भएको ८ वर्ष बितिसकेको छ । दुईका एक छोरा पनि छन् । तैमुर अली खान । यसैबीच रेडियो च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा यी दुईलाई सँगै देखिएको छ । यो शोलाई करिना कपुरले होस्ट गर्छिन् । उक्त ...

सारा अली खानलाई ‘वान नाइट स्ट्यान्ट’ बारे प्रश्न सोध्दा आफैं डराइन् करिना कपुर, हेर्नुहोस् भिडियो access_timeमाघ २४, २०७६

सेफ अली खान र उनकी जेठी श्रीमती अमृता सिंहकी छोरी सारा अली खान सेफकी दोस्रो श्रीमती करिना कपुर खानको च्याट शोमा पाहुनाको रुपमा उपस्थित भइन् । उक्त कार्यक्रममा साराले उनको प्रेम र नीजि जीवनबारे थुप्रै प्रश्न पनि सोधेकी छिन् । यतिमात्रै होइन, करिनाले सारासँग उनको &lsqu...

जब करिना कपुरले बिपाशा बसुलाई हानिन् थप्पड, थाहा पाउनुहोस् के थियो मामला access_timeपुस २२, २०७६

फिल्म उद्योगमा थुप्रै सेलिब्रिटी रातारात स्टार बन्ने गर्छन् त कोही हिट भइसकेपछि पनि अचानक हराउने गर्छन् । आज एक यस्ती नायिकाको जन्मदिन हो जसले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् र हेर्दा हेर्दै बलिउडकी चर्चित नायिकामध्ये एक बनेकी थिइन् । तर आज उनलाई खासै फिल्महरु...

क्रिसमसको  फोटोसुटका लागि शर्टलेस भए सेफका छोरा इब्राहिम, साराले दिइन् यस्तो प्रतिक्रिया access_timeपुस ९, २०७६

सेफ अली खान र अमृता सिंहका सन्तान सारा अली खान र इब्राहिम अली खानबीच निकै भिन्नता छ । सारालाई क्यामरासँग लगाव छ । उनको सबैसँग घुलमिल हुने खालको व्यक्तित्व छ । यता इब्राहिम भने सकेसम्म क्यामरा फेस गर्न चाहँदैनन् र अन्तर्मुखी स्वभावका छन् । स्वभाव भिन्न भएपनि उनीहरुबीचको ...

करिनाले सासु शर्मिलालाई सोधिन् छोरी र बुहारीमा भिन्नताः दिग्गज अभिनेत्रीले दिइन् मन छुने जवाफ access_timeमंसिर २७, २०७६

करिना कपुर कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करणमार्फत् रेडियोमा फिर्ता भएकी छिन् । यो सिजनको पहिलो अतिथी उनकी सासू एवं दिग्गज अभिनेत्री शर्मिला टेगोर बनिन् । उक्त कार्यक्रममा करिनाले शर्मिलालाई छोरी र बुहारीमा के अन्तर हुन्छ भनेर सोधिन् यसमा शर्मिलाले ...

करिनाको तारिफ गर्दा गर्दै आलियाको मुखबाट फुत्कियो अश्लील शब्द, करण जोहरको यस्तो प्रतिक्रिया (भिडियो) access_timeअसोज २९, २०७६

आलिया भट्टलाई धेरैले नसोचिकन बोल्ने नायिकाको उपमा दिएका छन् । हालै उनीमाथि ठ्याक्कै यस्तै भएको छ । एक कार्यक्रमका बेला आलियाको मुखबाट करिनाको तारिफ गर्दागर्दै अश्लील शब्द (एफ वर्ड) निस्कियो । आलिया केही दिन अघि करिना कपुर खान र करण जोहरसँग जियो मामी फिल्म फेस्टिबलम...

करण जौहरले करिना कपुरलाई सोधे प्रश्न, ‘यदि आलिया भट्ट तपाईंकी बुहारी बनिन् भने ?’ पाए यस्तो प्रतिक्रिया access_timeअसोज २८, २०७६

बलिउड नायिका आलिया भट्ट र नायक रणबीर कपुर चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’ मा देखिने भएका छन् । यस फिल्ममार्फत् रणबीर कपुर र आलिया भट्टा पहिलो पटक पर्दामा सँगै देखिनेछन् । फिल्मबाहेक यी दुईको जोडीले निकै चर्चा बटुल्ने गर्छ र हालै बलिउड नायिका करिना कपुरले पनि ...

अक्षय कुमारले खुल्ला रुपमा रेलमा यात्रा गरे, मानिसहरुले चिन्न सकेनन् (भिडियो) access_timeअसोज २, २०७६

बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको देख्न सकिन्छ । अक्षय कुमार यो आफ्नो यात्राको लागि निकै उत्साहित देखिएका छन् । भिडियोको क्याप्सनमा उनले लेखे, ‘आजका लागि मेरो राइड मुमबई मेट्रो ।...