केन्द्रीय संस्करण

knp paint

दशैंमा केएनपीले ल्यायो “रङ्गमा दङ्ग” योजना access_timeभदौ २, २०७६

काठमाडौं– जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ ।  यस योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन र एक्सल टोटलको प्रत्येक रु.६०,००० (भ्याट सहित) को खरिदमा ए...