केन्द्रीय संस्करण

kp oli

राष्ट्रपतिलाई भेट्न जाँदै प्रम ओली र प्रचण्ड access_timeमंसिर ४, २०७६

मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँदै छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति भण्डा...

शङ्का लागेपछि टिम नै बिदा गरे ओलीले access_timeकात्तिक २७, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेक...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदलगत्तै सचिवालय बैठक access_timeकात्तिक १७, २०७६

काठमाडौँ । केही दिनयता स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार २ वटा छु्ट्टाछुट्टै महत्त्वपूर्ण बैठक बोलाएका छन् । ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै मन्त्रिपरिषद बैठक...

ओलीले उत्तर कोरियाली नेता र भेनेजुयलाका राष्ट्रपति मदुरोलाई भेटे तर परराष्ट्र ‘बेखबर’ access_timeकात्तिक १४, २०७६

गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिक...

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस ! access_timeकात्तिक १४, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानम...

प्रधानमन्त्री ओली अस्वस्थ access_timeकात्तिक १३, २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ । प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको हो ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित स्वास्थ्य जाँचका ल...

यस्तो रह्यो प्रधानमन्त्री ओलीको भाइटीका (फोटो/भिडियो) access_timeकात्तिक १२, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन्। टीका लगाइदिएपछि उनीहरूले प्रधानम...

नेपाल ‘दक्षिण एसियाकै’ पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा access_timeअसोज १३, २०७६

काठमाडौँ । दक्षिण एसियाका राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । नेपाल सरकारले काठमाडौँमा सोमबार एक भव्य कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त रा...

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै access_timeभदौ १, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । आइतबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । संयोजक अधिकारीका अनुसार प्रधानम...

प्रचण्डलाई ओलीको ‘सर्प्राइज प्रस्ताव’ access_timeसाउन ३१, २०७६

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गरेका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नुपूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्नसमेत तयार ...

किन भयो प्रधानमन्त्री ओली र माधव नेपालबीच वालुवाटारमा चर्काचर्की ? access_timeसाउन २९, २०७६

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच फेरि विवाद भएको छ । मङ्गलबार वालुवाटारमा पूर्व एमालेका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकको एजेण्डा थियो, आफ्नो भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्...

सहमति जुट्न नसक्दा नेकपा सचिवालय बैठक स्थगित access_timeसाउन २९, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा विवादीत विषयमा सहमति जुट्न नसकेपछि आज बैठक नबस्ने भएको हो । स्कुल...

बसरुद्दीनको फन्डा : प्रमका अगाडि निःशुल्क उपचार गर्ने घोषणा, तर प्रदेश सरकारसँग बुझे ३१ लाख रुपैयाँ access_timeसाउन २८, २०७६

काठमाडौँ । बसरुद्दीन अन्सारी प्रबन्ध निर्देशक रहेको नेशनल मेडिकल कलेजले प्रदेश २ सरकारबाट हावा हुरीका घाइतेलाई उपचार गरे बापत ३१ लाख ३८ हजार रुपैयाँ बुझेका छन् । चैत १७ गते आएको हावाहुरीमा घाइते भएकाहरुलाई निःशुल्क उपचार गर्ने घोषणा गरेका निर्देशक अन्सारीले प्र...