केन्द्रीय संस्करण

la liga

शीर्ष स्थानमा रियलको दुई अंकको अग्रता access_timeअसार १५, २०७७

एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । रियलको जीतमा कासिमेरोको एक मात्र गोल निर्णायक बन्यो । करिम बेन्जेमाको उत्कृष्ट ‘नो लुक’ पासमा गोल गर्दै कासिमेरोले रियललाई महत्त्वपूर्ण त...

विवादास्पद जीतसँगै ला लिगाको शीर्ष स्थानमा रियल access_timeअसार ८, २०७७

रियल सोसिडाडविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा रियल २–१ गोल अन्तरले विजयी बनेको हो । जिनेदिन जिदानको टोली र बार्सिलोनाको समान अंक भए पनि हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान कब्...

शीर्ष स्थानमा रियल, एथ्लेटिको स्तब्ध access_timeमाघ ५, २०७६

चौथो स्थानमा रहेको सेभियाबिरुद्ध २–१ को संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा भएको खेलमा ब्राजिलियन मिडफिल्डर कासिमेरोको दुई गोलको मद्दतले रियलले महत्त्वपूर्ण ती...

बार्सिलोना बराबरीमा रोकिदा रियललाई फाइदा access_timeपुस २०, २०७६

रियल म्याड्रिडले छिमेकी टोली गेटाफेलाई हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको छ । शनिबार राति भएको डर्बी खेलमा बार्सिलोना एस्पानियोलसँग बराबरीमा रोकिएपछि रियल अङ्क बराबरी गर्न सफल भएको हो । निकै संघर्षपूर्ण खेलमा रियलले गेटाफेलाई ३–० ग...

रियलको जीतमा बेलबिरुद्ध हुटिङ्ग access_timeमंसिर ८, २०७६

एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । ३–१ को जीत निकाल्दै रियलले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको हो । विलियान जोसेले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सोसिडाडला...

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित access_timeकात्तिक २४, २०७६

एजेन्सी । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हरायो । बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्स...

बार्सिलोना पराजित हुँदा रियलले फाइदा उठाउन सकेन access_timeकात्तिक १७, २०७६

एजेन्सी । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सात मिनेटको अन्तरालमा तीन गोल खाएपछि लेभान्तेसँग पराजित भएको छ । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाएपछि ३–१ गोलअन्तरले पराजित भएको हो । कप्तान लियोनेल मेस्सीले पा...

ग्रनाडा ला लिगाको शीर्ष स्थानमा access_timeकात्तिक ११, २०७६

एजेन्सी । रियल बेटिसलाई हराउँदै ग्रनाडा स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । एल क्लासिको स्थगित भएको फाइदा उठाउँदै १० खेलबाट २० अंक बटुलेर ग्रनाडा लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । खेलमा अल्भारो भाडिलोले गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँ...

गोल वर्षा गर्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा access_timeअसोज २०, २०७६

एजेन्सी । सेभियाविरुद्ध गोल वर्षा गर्दै साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्साले आफ्नो घरेलु मैदानमा ४–० को शानदार जीत हासिल गरेको हो । अर्नेस्टो भालभर्डेको टोलीले पहिलो हाफमा आठ मिनेटको अन्तरालमा तीन गोल गरेको थियो ।...

शीर्ष स्थानमा पकड बनाउँदै रियल access_timeअसोज १९, २०७६

एजेन्सी । ग्रानाडाको पुनरागमनको प्रयासलाई रोक्दै रियल म्याड्रिडले शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ । लिगको दोस्रो टोली ग्रानाडालाई ४–२ गोल अन्तरले पराजित गर्दै रियलले शीर्ष स्थानमा आफ्नो पकडलाई मजबुत बनाएको हो । आफ्नो घरेलु मैदानमा रियलले खेल...

मेस्सी बिना बार्सिलोना पहिलो खेलमा नै पराजित access_timeसाउन ३२, २०७६

साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा नै पराजित बनेको छ । आरिट्ज अडुरिजको एक मात्र गोल निर्णायक बन्दा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित बनेको हो । निराशजनक खेल प्रदर्शन गरेको बार्सिलोनाबिरुद्ध अडुरिजले खेलको ८९ औँ मिनेटमा गोल ...