केन्द्रीय संस्करण

nepal

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु access_timeसाउन २३, २०७७

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका एक–एक जना गरी पाँच जनाको मृत्यु भ...

लगातारको वर्षाले देशभर जनजीवन प्रभावित, ठुला नदीमा पानीको बहाब तीब्र रुपमा बढ्दै access_timeसाउन ५, २०७७

लगातारको वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ । वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढीरहेका छन् । मुख्य नदीहरुमा पानीको बहाब बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मति प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्...

कोरोना संक्रमितको संख्या कुन प्रदेशमा कति पुग्यो, कति निको भए ? (तथ्यांकसहित) access_timeसाउन ५, २०७७

काठमाडौं । सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६...

नेपालले भारतीय हेलिकप्टर खसालेको भन्दै सामाजिक सञ्जालमा हल्ला, यस्तो छ वास्तविकता access_timeअसार २४, २०७७

एजेन्सी । हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् ।  यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर रुद्रलाई नेपालले आकाशबाट खसालिदियो । अनि भारतीय प...

सुन बेच्नेको घुँइचो लागेपछि महासंघले भन्यो– ‘किन्न सकिँदैन’ access_timeजेठ ३२, २०७७

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरु बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती जारी गरी सबै ग्राहकको सुनको फिर्ता बिक्री गर्न आएमा बजारले धान्न न...

नेपाल पहिलोपटक राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित access_timeजेठ ३०, २०७७

काठमाडौं – नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा निर्वाचित भएको छ । पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन् । राष्ट्रसंघ महासभामा हुने ६ वट...

नेपालमा कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले भूमिका बढाउनुपर्छः डब्लुएचओ access_timeजेठ ३०, २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा.भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिट्ै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिन...

आज लकडाउनको ६८ औं दिनः सवारी साधन र मानिसहरुको आवागमन न्यून access_timeजेठ १७, २०७७

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सकारले लागू गरेको लकडाउनको आज ६८ दिन पुगेको छ । गत चैत ११ गते देखि लागू भएको लकडाउन जेठ २० गते सम्मका लागि तोकिएको छ । लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर पनि लकडाउनको पालना भएको पाइएको छ । ...

लकडाउनको आज ६७ औं दिनः मुलुकभरको जनजीवन थप कष्टकर बन्दै access_timeजेठ १६, २०७७

काठमाडौं । आज (शुक्रबार) लकडाउनको ६७ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन जारी गरेको छ । जेठ २० गते मंगलबार मध्यरात सम्मका लागि लकडाउनको अवधि तोकिएको छ । लामो समयसम्म लकडाउन भएपछि जनजीवन भने प्रभावित भएक...

आगामी बजेटमा ऊर्जाः नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता access_timeजेठ १४, २०७७

–रमेश लम्साल  काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । निर्माणका क्रममा रहेका आयोजनालाई सम्पन्न गर्ने र केही ठूला आयोजना शुरु गर्ने लक्ष्यसाथ सरकारले बजेट विनियोजन गर्न लागेको ...

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह access_timeजेठ १४, २०७७

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् । बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतीकरण नगर्न र मृतकलाई सामाजिक शहीद घोष...

सङ्घीय संसद्को प्रतीक चिह्नमा राखियो अद्यावधिक नक्सा access_timeजेठ १३, २०७७

काठमाडौं । सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीकचिह्न  परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । सङ्घीय संसद्का दुवै स...

आज लकडाउनको ६४ औं दिनः सवारी साधनको जाँचमा कडाइ access_timeजेठ १३, २०७७

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज ६४ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन जारी गरेको छ । सरकारले जेठ २० गते सम्मका लाग लकडाउनको समय तोकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्...

‘शिक्षामा बजेट बढाऊ’ access_timeजेठ ९, २०७७

काठमाडौं । शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको ‘सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन’ विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहर...

संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषदको निर्णय access_timeजेठ ९, २०७७

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो । नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छ...

पूर्वी क्षेत्रमा सतर्कता अप्नाउन महाशाखाको आग्रह access_timeजेठ ७, २०७७

काठमाडौं । नेपालका पूर्वी क्षेत्रमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको प्रभाव पर्न सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभा...

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक (नयाँ नक्सासहित) access_timeजेठ ७, २०७७

काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत नक्सा सार्वजनिक गरेको हो ।  गत सोमबार बसेको मन्त्रि...

राष्ट्र बैंक प्रवेशमा कडाई, कर्मचारीलाई ६ दिनको रोटेसनमा काम access_timeजेठ ६, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ को क्रममा केन्द्रीय बैंक सञ्चालनका लागि ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन–२०७७’ लागू गरेको छ । राष्ट्र बैंकले मंगलबार ४२ बुँदे निर्देशन जारी गर्दै जनशक्तिव् यवस्थापन, बैंकिङ सेवा तथा अत्यावश्यक कार्य सञ्चालन, ...

उपत्यकासहित देशभर तापक्रम वढ्यो access_timeजेठ ४, २०७७

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ ।  मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज ३० दशमलव सात डिग्री सेल्सिय...

सीमा विवादबारे नेपालसँग वार्ता गर्न चाहँदैन भारत ? access_timeजेठ ४, २०७७

काठमाडौं । भारत र नेपालबीच सीमा विवाद नयाँ कुरा होइन । तर यो मुद्दा थोरै समयको अन्तरालमा प्रकट भइरहनु भने अवश्य पनि नौलो विषय हो । गत नोभेम्बरमा भारतले जम्मु–कश्मीरलाई विभाजन गरी केन्द्र शासित दुई प्रदेश बनाएपछि आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । उक्...

Page 1 of 2