केन्द्रीय संस्करण

nepal army

अमेरिकाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग access_timeअसार १०, २०७७

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि  अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालार्य स्वास्थ्य सामाग्री हस्तान्तरण ग...

सुक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुस्: प्रधानसेनापति थापा access_timeअसार ७, २०७७

काठमाडौं । नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा...

खरिपाटी क्वारेन्टिनको खर्च विवरण सार्वजनिक access_timeअसार ४, २०७७

काठमाडौं । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्व...

अवकाशप्राप्त उपरथी श्रेष्ठसहित ९ सैनिक अधिकृत कारवाहीमा access_timeजेठ १६, २०७७

काठमाडौं । नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही  गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोग...

सेनाले ल्यायो ग्वाङ्जाओबाट १५ टन स्वास्थ्य सामग्री access_timeजेठ १५, २०७७

काठमाडौं । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।  ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो । निगमको सो वाइडबडी जहाज बुधबा...

सेनाका उच्च तहका पदाधिकारी अनुसन्धानको दायरामा तानिए access_timeजेठ १०, २०७७

काठमाडौं । नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा  भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ ...

दार्चुलाको घाँटीबगर क्षेत्रमा बाटो निर्माणमा जुट्यो सेना access_timeजेठ ९, २०७७

– नरेन्द्रसिंह कार्की दार्चुला । नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण गर्न आफ्नो क्याम्प राख्न शुरुआत  गरेको छ ।  सो गाउँपालिकाको घाँटीबगर र मौराभेललगायतका क्षेत्रमा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो तथा घ...

भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिबारे के भन्छ नेपाली सेना ? access_timeजेठ २, २०७७

काठमाडौं । नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ ।  उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्...

पीसीआर टेष्ट किट सकिनै लाग्दा पनि सेनाले किन ल्याउन सकेन स्वास्थ्य उपकरण ? access_timeबैशाख २५, २०७७

स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेपछि महङ्गोमा स्वास्थ्य सामग्री खरिद गर्न लागेको भनेर चौतर्फी बिरोध भयो । त्यसलगत्तै चैत २० गते स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग गरेको सम्झौता रद्द गर्यो । स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गर्नुपर्न...

सेनामा भर्ना छनौट अनियमिततामा प्रकरण : २७ जना सैनिक तथा गैरसैनिकमाथि कारवाही access_timeकात्तिक ६, २०७६

काठमाडौँ । नेपाली सेनाको भर्ना छनोटका क्रममा आर्थिक लेनदेन गर्ने तथा नक्कली परीक्षार्थी बनेका २७ जनालाई सेनाले कारवाही थालेको छ । तीमध्ये चार जना सैनिक र बाँकी गैरसैनिक रहेको नेपाले सेनाले जनाएको छ । नेपाली सेनाले गत साउनमा विभिन्न चालिस वटा भर्ना केन्द्रहरुमा ...

गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध access_timeभदौ ७, २०७६

डोटी–जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ ।  जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले सबैमा आग्रह गरे...

घडेरीबाट पछि हट्यो सेना ! access_timeभदौ ६, २०७६

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ ।  जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको ...