केन्द्रीय संस्करण

nick jonas

यी ९ तस्बिरमा हेर्नुहोस् बाल्यकालदेखि अहिलेसम्म कति परिवर्तन भइन् प्रियंका चोपडा access_timeसाउन ४, २०७७

बलिउड नायिका प्रियंका चोपडाले शनिबार (१८ जुलाई) मा आफ्नो ३८ औं जन्मदिन मनाएकी छिन् । उनी उत्तर प्रदेशको बरेली शहरमा हुर्किएकी हुन् । उनको जन्म जमशेदपुरमा भएको थियो तर उनका आमाबुवा दुबै भारतीय सेनामा थिए त्यसैले उनले लखनउ, बरेली, दिल्लीसहित भारतका अन्य थुप्रै शहरमा ...

प्रियंका चोपडाका पिताका लागि निक जोनसको भावुक सन्देश – काश तपाईंलाई भेट्ने मौका पाएको भए access_timeअसार ८, २०७७

बलिउड नायिका प्रियंका चोपडाका श्रीमान् र अमेरिकी गायक निक जोनसले फादर्स डेको मौकामा अबेर राती सोसल मिडियामा एउटा भावुक सन्देश सेयर गरे । यसमा उनले आफ्ना पिता पल केविन जोनस र दिवंगत ससुरा अशोक चोपडालाई सम्झिए । आफ्नो पोस्टमा उनले दुबैको एउटा–एउटा फोटो पनि ...

प्रियंका–निकले विवाह स्थलका लागि खर्च गरेका थिए तीन करोडः होटलले भन्यो, ‘तीन महिनाको आम्दानी चार दिनमा’ access_timeपुस ३, २०७६

इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् । पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छ...

प्रियंकाले निकलाई विवाहको पहिलो वर्षगाँठमा भनिन्, ‘मलाई खोजेकोमा धन्यवाद’ access_timeमंसिर १६, २०७६

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् । प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको फोटो पोष्ट गर्दै लेखिन्, &l...

प्रियंका चोपडा र निक जोनसले किने १४४ करोडको घर, आमा मधु चोपडाले गरिन् पुष्टि access_timeकात्तिक २९, २०७६

बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर खरिद गरेका छन् । प्रियंका र निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेको र यसका लागि उनीहरुले १४४ करोड भारु खर्च गरेको बताइएको छ । उनीहरुको यो आधुनिक घरमा सात बेडर...

प्रियंका अघि यी नायिकासँग थियो निक जोनसको अफेयर, यसकारण जेठा युवतीलाई गर्दथे डेट access_timeभदौ ३०, २०७६

हलिउड गायक, नायक एवं प्रियंका चोपडाका श्रीमान् निक जोनस सेप्टेम्बर १६ मा आफ्नो २७ औं जन्मदिन मनाइरहेका छन् । निक जोनस र प्रियंका चोपडाको सन् २०१८ डिसेम्बरमा विवाह भएको थियो । प्रियंकाअघि निक जोनसले आफैभन्दा जेठा अन्य नायिकालाई डेट गरिसकेका छन् । निकले एक च्याट शोमा यस्...

प्रियंका चोपडाले भनिन्, ‘आमा बन्नु मेरो सूचीको शीर्ष स्थानमा’ access_timeभदौ २२, २०७६

बलिउड नायिका प्रियंका चोपडाले आमा बन्नु आफ्नो सूचीको शीर्ष स्थानमा भएको बताएकी छिन् । उनले अन्तरराष्ट्रिय फेशन म्यागजिन भोगको सेप्टेम्बर संस्क जानकारी रणका लागि दिएको अन्तरवार्तामा बताएकी हुन् । कुराकानीको क्रममा प्रियंकाले भनिन्, ‘मेरो लागि घर त्यो हो, जहाँ म खुसी ...

प्रियंका चोपडाले इन्स्टाग्राम पोष्टमा श्रीमान् निकको गलत उमेर लेखिन्, गरियो ट्रोल access_timeभदौ १८, २०७६

नायिका प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोलको शिकार भएकी छिन् । वास्तवमा, नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाई...

भाइरल भइरहेको थियो निक जोनसको सिंगल फोटो, प्रियंकाले एडिट गरिन् र त्यसपछि... access_timeभदौ ११, २०७६

प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्रै नभई हलिउडका पनि पावर कपल्समा समावेश भइसकेका छन् । प्रियंका र निकको रोमान्टिक तस्बिर सोसल मिडियामा भाइरल भइरहन्छन् । दुबै बीचको बन्डिङ र केमेस्ट्रीको चर्चा अत्यधिक हुने गर्छ । प्रियंका र निक छायाको रुपमा एक–अर्काको साथमा...