केन्द्रीय संस्करण

radheshyam adhikari

‘नागरिकतामा काँग्रेसको अडान ठीक छ, ठीक ढङ्गले बुझाए भोट बढ्छ’ access_timeअसार १४, २०७७

काठमाडौँ । मुलुक यतिबेला नागरिकता विधेयकको बहसमा गर्मिएको छ । सीमा विवादमा राष्ट्रिय एकता प्रदर्शन गरेका राजनीतिक दलहहरू नागरिकताको विषयमा विभाजित देखिएका छन् । विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकतामा राख्न खोजेको समय अवधि र महिला–पुरुष बीचको समानता बहसको क...