केन्द्रीय संस्करण

rautahat

रौतहटमा समुदायभित्र छिर्‍यो कोरोना, संक्रमितको संख्या ११ सय नाघ्यो access_timeअसार १२, २०७७

रौतहट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रौतहटको समुदायमा प्रवेश गरेको छ । भाइरस समुदायमा प्रवेश गरेसँगै जिल्लामा संक्रमितको संख्या ११ सय नाघेको छ । जिल्लामा पहिलोपटक   क्वारेन्टिन बाहिर समुदायमा रहेका ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएक...

मर्यादा विपरित काम गरेको आरोपमा डाक्टर बर्खास्त access_timeजेठ ३०, २०७७

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले डाक्टर हरिशंकर प्रसादलाई बर्खास्त गरेको छ । प्राथमिक स्वास्थ केन्द्र पतौरामा कार्यरत डाक्टर प्रसादलाई पदीय मर्यादा विपरित काम गरेको आरोप लगाउँदै लगाउँदै नगरपालिकाले बर्खास्त गरेको हो । करार सेवामा कार्यरत डाक्टर हरिशंकर प्रसादले पद...

सिडिओको निर्देशनपछि रौतहटमा रोकियो अवैध उत्खनन् access_timeजेठ २५, २०७७

रौतहट । रौतहटको उतरी भेग गर्जाघाटस्थित लालबकैया नदीको पुल छेउमै जेसीबी प्रयोग गरेर अवैध उत्खनन् गरेका कारण पुल भासिने खतरा बढदै गएको छ । ठेकदार नागेन्द्र साहले नियम विपरित पुलको उतरतर्फ मात्र एकसय मिटरको दुरीमा पछिल्ला केहीदिन देखी जेसिबी प्रयोग गरेर दैनिक दर्जनौ ...

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा दर्ता access_timeजेठ २३, २०७७

रौतहट । रौतहटमा स्वास्थकर्मीमाथि आक्रमण गर्ने उपर जिल्ला प्रहरी कार्यालय गौरमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा दर्ता भएको छ ।  स्वास्थकर्मी माथि आक्रमण गर्ने राजपुर नगरपालिका ९ का रुस्तम मिया उपर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा  दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसप...

मोटरसाईकलबाट लडेर फुपुको मृत्यु, भदा प्रहरी नियन्त्रणमा access_timeजेठ २२, २०७७

रौतहट । रौतहटमा गुडिरहेको मोटरसाईकलबाट लडेर एक बृद्ध महिलाको मृत्यु भएको छ ।  फतुआ विजयपुर ५ कि ६० वर्षीया रमसखियादेवीको गरुडामा सामान्य उपचारपछि थप उपचार को लागि बीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रदेश २ ,३००१ प ४०२९ नम्बरको मोटरसाइकलबाट गरु...

रौतहटको एउटै स्थानीय तहमा ८३ जना कोरोना संक्रमित access_timeजेठ १९, २०७७

रौतहट । रौतहटको एउटै स्थानीय तहमा ८३ जनामा कोरोना भाईरसको संक्रमित पुष्टि भएको छ । जिल्लाको १८ स्थानीय तहमा कूल संक्रमित २ सय १७ जना रहेकोमा राजपुर नगरपालिकामा मात्र ८३ जनामा कोरोना भाईरसको संक्रमित पुष्टि भएको हो । राजपुरका नगर स्वास्थ संयोजक रबिन्द्र झाले रातोपाट...

रौतहटमा कोरोना भगाउन पूजा access_timeजेठ १९, २०७७

रौतहट । लगातार लामो लकडाउनका कारण आजित बनेका रौतहटका केही स्थानका महिलाहरु कोरोना भाईरस भगाउन पूजा गर्न थालेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ५ का दर्जनौ महिलाहरु आज एकाबिहानै चोखिएर खुला चौरमा पंक्तिबद्ध बसेर सामूहिक पूजा गरेका हुन् । ...

रौतहटमा आज फेरि थपिए ५६ जना, संक्रमितको संख्या १८३ पुग्यो access_timeजेठ १६, २०७७

रौतहट । रौतहटमा शुक्रवार अपरान्ह ५६ जना कोरोना भाईरसको संक्रमित थपिएका छन् । रौतहटमा योसहित संक्रमितको संख्या १ सय ८३ पुुगेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठकाअनुसार राजपुर नगरपालिकामा ३३, ईशनाथमा १५, मौलापुरमा ६ र बौधीमाईमा २ जना गरी ५६ जनामा कोरोना...

रौतहटका १८ स्थानीय तहमध्ये १३ वटामा कोरोना संक्रमण फैलियो access_timeजेठ १४, २०७७

रौतहट । रौतहटको १८ स्थानीय तहमध्ये १३ वटामा कोरोना भाईरस संक्रमित भेटिएको छ । बुधबार एकैपटक ३६ जनामा कोरोना भाईरस पोजेटिभ पुष्टि भए संगै रौतहटमा संक्रमितको १ सय सात पुगेको छ । बुधबार पुष्टि भएका सबैजना भारतका विभिन्न सहरबाट आएर सिधा क्वारेन्टाइनमा राखिएका थिए ।...

जनप्रतिनिधीद्वारा प्रहरीचौकीमाथि आक्रमणको प्रयास access_timeचैत २६, २०७६

रौतहट । भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणीभेगस्थित बौधीमाई नगरक्षेत्र अन्तरगत बंकुल प्रहरीचौकी माथि एकजना निर्वाचित जनप्रतिनिधीले आक्रमणको प्रयास गरेका छन् । लकडाउनकै अवधिमा बौधीमाई–७ का नेकपाबाट निर्वाचित वडा अध्यक्ष विजय कुश्वाहासहित दर्जनौँको संख्यामा...

स्वास्थ केन्द्रमा औषधी अभाव access_timeकात्तिक ३०, २०७६

रौतहट । रौतहटको गरुडा नगरपालिकाको एक स्वास्थ्य केन्द्रमा उपचार गराउन जाने बिरामी निरास भएर फर्कन बाध्य भएका छन् ।  गरुडा नगरपालिका २ गेडहीगुठी स्थित स्वास्थ्य केन्द्रमा सिटामोल र जिवनजल समेत नरहेको हुँदा उपचार गराउन जाने बिरामीहरु निराश भएर फर्किन बाध्य भएका ह...