केन्द्रीय संस्करण

real madrid

शीर्ष स्थानमा रियलको दुई अंकको अग्रता access_timeअसार १५, २०७७

एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । रियलको जीतमा कासिमेरोको एक मात्र गोल निर्णायक बन्यो । करिम बेन्जेमाको उत्कृष्ट ‘नो लुक’ पासमा गोल गर्दै कासिमेरोले रियललाई महत्त्वपूर्ण त...

बार्सालाई उछिन्दै रियल पुनः ला लिगाको शीर्ष स्थानमा access_timeअसार ११, २०७७

भिनिसियस जुनियर र सर्जियो रामोशको गोलको मद्दतले मार्योकामाथि सहज जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ । जिनेदिन जिदानको टोली र बार्सिलोनाको बराबर ६८ अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा पुगेको हो । खेलको पह...

विवादास्पद जीतसँगै ला लिगाको शीर्ष स्थानमा रियल access_timeअसार ८, २०७७

रियल सोसिडाडविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा रियल २–१ गोल अन्तरले विजयी बनेको हो । जिनेदिन जिदानको टोली र बार्सिलोनाको समान अंक भए पनि हेड टु हेडको आधारमा रियलले शीर्ष स्थान कब्...

बार्सा र रियल कोपा डेल रेको अन्तिम १६ मा access_timeमाघ ९, २०७६

तेस्रो डिभिजनको टोली यूडी इबिजाविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जीत निकाल्न सफल रह्यो । बार्साको जीतमा दुवै एन्टोनी ग्रिजमानले दुवै गोल गरे । ह्या...

पेनाल्टीमा एथ्लेटिकोलाई हराउँदै रियल बन्यो सुपर कप च्याम्पियन access_timeपुस २८, २०७६

चिरप्रतिद्वन्द्वी एथ्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै रियल म्याड्रिडले स्पेनिस सुपरकपको उपाधि जितेको छ । रियलका कप्तान सर्जियो रामोशले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै रियललाई उपाधि दिलाए । यसअघि, साउदी अरेबियामा भएको खेलमा निर्धार...

स्पेनिस सुपर कप : भ्यालेन्सियालाई हराउँदै रियल फाइनलमा access_timeपुस २४, २०७६

खेलाडीहरुको चोटले ग्रस्त रियल म्याड्रिडले भ्यालेन्सियामाथि जित निकाल्दै स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ । एडिन हजार्ड, गेराथ बेल, करिम बेन्जेमा, मार्को असेन्सियो, लुकास भाज्क्वेजजस्ता खेलाडीहरु बिना नै रियल मैदानमा उत्रिएको थियो । साउदी अरेबियामा भएको सेमिफ...

पीएसजीसँग रोकियो रियल, हजार्ड घाइते access_timeमंसिर ११, २०७६

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच मङ्गलबार राति भएको च्याम्पियन्स लिग अन्तरगतको रोमाञ्चक खेल २–२ गोलको बराबरीमा सकिएको छ । २–० गोलले पछि परेको पीएसजीले ३ मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमन गर्न सफल भएको हो । ...

रियलको जितमा बेन्जेमाको दुई गोल access_timeकात्तिक २४, २०७६

एजेन्सी । करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा इबारमाथि प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा रियालले इबारलाई उसकै मैदानमा ४–० गोलले हरायो । रियालको सानदार जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोश र फेडरि...

‘नयाँ नेयमार’ को ह्याट्रिकमा रियलको गोल वर्षा access_timeकात्तिक २१, २०७६

एजेन्सी । ब्राजिलियन फरवार्ड रोड्रिगोले च्याम्पियन्स लिगमा गालातासारेबिरुद्ध ह्याट्रिक गर्दै विश्व फुटबलमा आफ्नो आगमनको संकेत दिएका छन् । रोड्रिगोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले गालातासारेलाई ६–० को विशाल अन्तरले पराजित गर्न सफल रह्यो । १८ वर्षीय खेलाडी च्याम्प...

बार्सिलोना पराजित हुँदा रियलले फाइदा उठाउन सकेन access_timeकात्तिक १७, २०७६

एजेन्सी । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सात मिनेटको अन्तरालमा तीन गोल खाएपछि लेभान्तेसँग पराजित भएको छ । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाएपछि ३–१ गोलअन्तरले पराजित भएको हो । कप्तान लियोनेल मेस्सीले पा...

रियल म्याड्रिड दोस्रो स्थानमा access_timeकात्तिक १४, २०७६

रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको  छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लेगानेसलाई ५–० गोलले हराउँदै रियल दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा रियललाई फराकिलो जित दिलाउन सातौं मिनेटमा रोड्रीगोले खाता खोले । रोड्री...

शीर्ष स्थानमा पकड बनाउँदै रियल access_timeअसोज १९, २०७६

एजेन्सी । ग्रानाडाको पुनरागमनको प्रयासलाई रोक्दै रियल म्याड्रिडले शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ । लिगको दोस्रो टोली ग्रानाडालाई ४–२ गोल अन्तरले पराजित गर्दै रियलले शीर्ष स्थानमा आफ्नो पकडलाई मजबुत बनाएको हो । आफ्नो घरेलु मैदानमा रियलले खेल...