केन्द्रीय संस्करण

sarbendranath shukla

‘काँग्रेस र नेकपा नै जनताका वैकल्पिक शक्ति, तेस्रो शक्ति आउने अवस्था देखिएन’ access_timeमंसिर २०, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर लामो समय काम गरेका सर्वेन्द्रनाथ शुक्ला तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट मधेसको राजनीतिमा प्रवेश गरेका हुन् । तमलोपामा नेतृत्वदायी भूमिका रहेर काम गरेका उनी राष्ट्रिय जनता पार्टी नेपाल बनाएपछि त्यसमा उपाध्यक्षको भूमिकामा छन् । पट...