केन्द्रीय संस्करण

tottenham

टोटनह्याम : अर्को लज्जास्पद हार, अर्को रेकर्ड access_timeअसोज १९, २०७६

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा शनिबार ब्राइटन एण्ड होभ एल्बियनसँग ३–० को लज्जास्पद हार बेहोर्ने क्रममा टोटनह्यामले फेरि अर्को रेकर्ड बनाएको छ । ब्राइटनलाई जीत दिलाउन एरोन कोनोलीले दुई तथा निल माउपेले एक गोल गरे । यो पराजयसँगै स्पर्स सन् २०१९ मा शीर्ष लिगमा...