केन्द्रीय संस्करण

tribhuvan international airport

महामारीको पाठ : अमेरिकामै मास्क नलगाउनेलाई गोली ठोकियो access_timeसाउन २१, २०७७

मास्कलाई मजल्स (जनावरको मुखमा लगाइने), किटाणु कवच र डर्च ट्रयाप्स् अर्थात् फोहोर टिप्ने वस्तु पनि भनिन्थ्यो । यसले मानिसको नाकलाई सुँगुरजस्तै बनाइदिएको थियो । केही मानिसहरुले सिगार पिउनका लागि आफ्नो मास्कमा प्वाल पनि बनाएका थिए । केहीले कुकुरलाई मास्क लगाइदिएर यसको मजा...

कोरोनाले मुहार फेरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तस्विरमा हेर्नुहोस् access_timeजेठ १९, २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।  कोरोना संक्रमण रोक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार access_timeजेठ १७, २०७७

-सिबी अधिकारी  काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३०० मिटर विस्तार गएको हो । विमानस्थलको धावनमार्गको दक्षिण...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसः एयरपोर्टको अनुगमनका क्रममा जे देखियो (भिडियो) access_timeपुस २, २०७६

काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरुले अझैपनि आफूले गर्ने काम तथा कम्पनीको बारेमा र तलब तथा सेवा सुविधाका विषयमा राम्रोसँग जानकारी नपाएको गुनासो गरेका छन् ।  अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल ...

नजिकिँदै नेपाल भ्रमण वर्ष, ‘बुटिक एयरपोर्ट’को काम कति भयो ? access_timeसाउन २९, २०७६

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षलाई अभियानकै रूपमा सञ्चालन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई मुलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी ...