केन्द्रीय संस्करण

video news

भिडियो समाचार : अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सरकारको आग्रह access_timeचैत ५, २०७६

कोरोना भाइरसको त्रास सरकारले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आह्वान गरेको छ ।  कोरोना संक्रमण रोकथाम तथा नियन्ण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन,...

भिडियो समाचार : नेपालमा कोरोनाभाइरसको चेकजाँच नभएको चिकित्सककै आरोप access_timeचैत ४, २०७६

प्रदेश २ नामबारे अन्योल प्रदेश–२ को नामकरणका लागि मंगलबार प्रस्ताव गरिएको सवै नाम अस्वीकृत भएको छ ।  प्रदेश २ को नामकरणका लागि मंगलबार भएको जानकी प्रदेशको पक्षमा ३७ मत  खसेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी प्रदेशका ल...

भिडियो समाचार : उपत्यकामा एक हजार आइसोलेसन वार्ड, पेट्रोलियम पदार्थको मूल्य घट्यो access_timeचैत ३, २०७६

सरकारले काठमाडौं उपत्यकाभित्रका ६ वटा अस्पतालमा तत्काल २ सय २० वटा आइसीयु बेडहरुको स्थापना गर्ने भएको छ । सोमबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले काठमाडौं उपत्यकाभित्रका टेकु अस्पताल लगायतका अस्पतालमा आइसीयु बेड स्थापना...

भिडियो समाचार : नेपालीलाई कतार प्रवेशमा प्रतिबन्ध, शुक्रबारसम्म प्रम ओलीको डिस्चार्ज access_timeफागुन २६, २०७६

होली पर्व मनाइयो आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली पर्व न लोला, न रङ्ग, फिका देखिएको छ होली । विगतमा सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो । बच्चादेखि युवायुवती हुल बाँधेर हि...

भिडियो समाचार : प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, १०१ देशमा फैलियो कोरोनाभाइरस access_timeफागुन २५, २०७६

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।   दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । त्रिवि श...

भिडियोमा हेर्नुहोस् बिहीबार दिनभरको समाचार access_timeफागुन २२, २०७६

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ ।  बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गराउनु भएका ओलीको प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा...

भिडियो समाचार : प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, कोरोना आतंकले मास्कको हाहाकार access_timeफागुन २१, २०७६

प्रम ओलीको स्वास्थ्यलाभको कामना प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ । र, प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटरबाट पोस्ट अपरेटिभ वार्ड...

भिडियो समाचार : प्रमको मिर्गौला प्रत्यारोपण भोलि, कोरोनाको त्रासले ९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन access_timeफागुन २०, २०७६

प्रधानमन्त्री ओलीको भोलि मिर्गौला प्रत्यारोपण प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि सुरु गर्ने तयारी अस्पतालले गरेको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक समेत नेपाल आएका छन् ।  भारतीय चिकि...

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको भिडियो सन्देश–बीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन access_timeफागुन १९, २०७६

प्रधानमन्त्री ओली अस्पताल भर्ना प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले एक भिडियो सन्देश जारी गर्दै केही दिनको अस्पताल वसाई र आरामपछि आफू थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने ...

भिडियो समाचारः प्रचण्डलाई जुत्ता हान्ने विप्लवका कार्यकर्ता, प्रधानमन्त्रीको बुधबार मिर्गौला प्रत्यारोपण access_timeफागुन १८, २०७६

प्रचण्डमाथि जुत्ता प्रहार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्रहारको प्रयास भएको छ ।  आइतबार राजधानीको राष्ट्रियसभामा स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा प्रचण्डलाई ल...

भिडियो समाचार : कर बढेपनि डिजेल–पेट्रोलको मूल्य नबढ्ने, दुर्घटनामा सीपी मैनाली घाइते access_timeफागुन १५, २०७६

पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर थपेर १० रुपैया पुर्याएको छ । बिहीवार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो...

भिडियो समाचार : संसदमा सरकारको चर्को आलोचना, प्रधानमन्त्रीको राजीनामा माग access_timeफागुन १३, २०७६

हेलिकप्टर दुर्घटनाको रिपोर्ट सार्वजनिक गत वर्षको फागुन १५ गते ताप्लेजुङको पाथीभरास्थित सिस्नेखोलामा भएको हेलिकप्टर दुर्घटनाको छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ । उक्त दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु...

भिडियो समाचार : प्रधानमन्त्री ओलीद्वारा काँग्रेसको कडा आलोचना, सुनको मूल्य तोलामा ८० हजार नाघ्यो access_timeफागुन १२, २०७६

संविधान संशोधन कार्यदलबारे नेम्वाङ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णयबाट पछि हटेको छ । संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेको कुरा आइतबार प्रकाशमा आएका थियो ।  ...

भिडियो समाचार : दक्षिण कोरियाका नेपालीमा कोरोनाको त्रास, सेयर बजारमा नयाँ रेकर्ड access_timeफागुन ११, २०७६

कोरियामा कोरोना, नेपाली प्रभावित दक्षिण कोरियामा नोबेल कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ जाने तयारीमा रहेका नेपालीहरुको उडान सारिएको छ ।  यसैहप्ता दक्षिण कोरियामा जान तयार ५० जना नेपालीको उडान मिति सार्ने निर्णय गरिएको इपिएस कोरिया शाखाका प्रमुख...

भिडियो समाचार : जम्मा २ मिनेट ३० सेकेण्डको अडियोले गयो मन्त्रीको पद access_timeफागुन ८, २०७६

गोकुल बाँस्कोटाद्वारा राजीनामा सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् । रेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप लागेपछि बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।  बाँस्कोटाले बि...

भिडियो समाचार : प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, इतिहासलाई नभुल्न पूर्वराजाको चेतावनी access_timeफागुन ६, २०७६

चीनबाट ल्याइएका नेपाली स्वस्थ आइतबार बिहान सरकारले चीनको ऊहानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको मंगलबार तीन दिन बितेको छ । क्वारेन्टाइनमा रहेका सबै १ सय ७५ जना नेपाली हालसम्म पूर्णरुपले स्वस्थ रहेको चिकित्सक टोलीका प्र...

भिडियो समाचार : महराले भने– मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा access_timeफागुन ५, २०७६

महरा रिहा निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतबाट सफाइ पाएका छन् ।  संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका महराले सोमबार सफाइ पाएका हुन् ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिए...

भिडियो समाचार : २० अर्बको दोहोरीदेखि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकसम्म access_timeफागुन १, २०७६

सञ्चारमन्त्री गोकुल बाँस्कोटा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधि प्रक्रिया पु–याएर आउन चौधरी ग्रुपलाई आग्रह गरेका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले प्रक्रिया मिचेर आउनेलाई सर...

भिडियो समाचार : एसपी गंगा पन्तको पर्सामा सरुवा, भीम रावलले पाए थप जिम्मेवारी access_timeमाघ २१, २०७६

भीम रावललाई थप जिम्मेवारी काठमाडौ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागमा १० जना सदस्य थपिएका छन् । जसमा नेकपाभित्र प्रतिपक्षका रुपमा चिनिएका तथा खरो शैलीमा उत्रने स्थायी समिति सदस्य भीम रावल पनि परेका छन् ।  यसअघि रावलले आफ...

भिडियो समाचार : चीनमा रहेका नेपालीमा कोरोना भेटिए नफर्काइने, किन बढ्यो कुखुराको मासुको मूल्य ? access_timeमाघ २०, २०७६

काठमाडौँ । चीनमा रहेका नेपालीहरुलाई स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ ।  मन्त्...

Page 1 of 2