केन्द्रीय संस्करण

viral news

भाइरल बन्यो आइसोलेसनमै फुटबल खेल्ने बालकको भिडियो, स्टार फुटबलरद्वारा प्रसंशा access_timeचैत १३, २०७६

आयरल्यान्डको डुब्लिनस्थित घरमा ओइसोलेसनमा बसिरहेका छोरा नाथानले गोलकिपिङ अभ्यास गरिरहेको भिडियो आमा तथा पत्रकार सराह ज्यले टोबिनले पोस्ट गरिन् । त्यसयता यो भिडियो भाइरल बनेको छ ।  यी बालक आफ्नो घरपछाडिको गार्डेनमा एक्लै फुटबल खेलिरहेका छन् । उनी भित्तामा बल ह...