केन्द्रीय संस्करण

visit nepal 2020

आजको सम्पादकीय : कोरोना भाइरसको सन्त्रास, चिनियाँ पर्यटक ठप्प access_timeमाघ १५, २०७६

आज माघ १५ गते बुधबार प्रकाशित मुख्य दैनिक पत्रिकाले कोरोना भइरस संक्रमणले महामारीका कारण पर्यटन वर्षमा नकारात्मक असर पार्ने, मिडिया काउन्सिल विधेयक सच्याउनुपर्ने एवं व्यापार प्रवद्र्धनका लागि तुलनात्मक लाभका क्षेत्रमा विशेष जोड दिएर उत्पादनमा लाग्नुपर्नेलगायतका विषयमा सम्पा...

इजराइलमा भ्रमण वर्ष २०२० को उद्घाटन access_timeमाघ १, २०७६

इजराइलको तेल अभिभमा रहेको दूतावासले विशेष कार्यक्रमको आयोजना गरेर नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको छ । इजराइलका पर्यटनमन्त्री यारिभ लेनिन र इजराइलका लागि नेपाली राजदूत अञ्जना शाक्यले गत जनवरी ७ तारिखमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेका हुन् । रा...

सन्दीप लामिछानेले अष्ट्रेलियामा भइरहेको खेलमा नेपाल भ्रमण वर्षको यसरी गरे प्रचार, चौतर्फी वाहवाही access_timeपुस २४, २०७६

अष्ट्रेलियन टी–२० क्रिकेट लिग बिग ब्यास खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नेपालको भ्रमण वर्षको प्रचार गर्न नौलो र भिन्न तारिका अपनाएका छन् । उनले अष्ट्रेलियाको डढेलोबाट प्रभावित नागरिकहरुप्रति सम्मान र समवेदना प्रकट गर्दै नेपाल भ्रमण वर्ष २०२० को पनि प्रचार गर...

सिड्नीमा पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्वको भ्रमण वर्षको र्‍याली गर्न रोक access_timeपुस २२, २०७६

सिड्नीका सुरक्षाकर्मीले नेपालको भ्रमण वर्ष २०२० को र्‍याली गर्न रोक लगाएको छ । साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्‍याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जानकारी दिएको छ । उक्त र्‍याली पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका ...

शुरु भयो भ्रमण वर्षको रमझम (फोटोफिचर) access_timeपुस १६, २०७६

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको शुरुवातसँगै ‘नेपाल भ्रमण वर्ष २०२०’ को रौनक शुरु भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यले आजबाट ‘नेपाल भ्रमण वर्ष २०२० को’ औपचारिक उद्घाटन गर्न लागेको हो । यसलाई राष्ट्रिय महोत्सवकै रुप...

हवाई मार्ग हुँदै जनकपुरधाम आउने पर्यटकलाई स्वागत access_timeपुस १६, २०७६

जनकपुर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज जनकपुरमा विभिन्न कार्यक्रम आयोजन गरेर भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सुरुवात भएको छ । आज हवाइमार्गबाट काठमाडौँदेखि जनकपुर पुगेका पर्यटकहरुलाई जनकपुर विमानस्थलमा फूलको माला लगाइ स्वागत गरिएको छ । भ्रमण वर्ष २०२०...

सूर्यको पहिलो किरणसँगै नगरकोटबाट यसरी गरियो भ्रमण वर्ष २०२० को भव्य उद्घाटन access_timeपुस १६, २०७६

नगरकोट । आज जनवरी १ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पारेर नगरकोटमा भ्रमण वर्ष २०२० भव्य स्वागत गरिएको छ । बुधबार बिहान सूर्यको पहिलो किरणले नगरकोटको डाँडालाई स्पर्श गरेसँगै एक भव्य समारोहको आयोजना गरेर भ्रमण वर्षको उद्घाटन गरिएको हो । कार्यक्रमको सुरुवात य...

भिजिट नेपाल २०२० : कस्तो छ नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी ? access_timeपुस १५, २०७६

काठमाडौं । मुलुक यतिखेर सरकारले अघिसारेको महत्वाकांक्षी ‘नेपाल भ्रमण वर्ष २०२०’ उद्घाटनको पूर्वसन्ध्यामा छ । सरकारी दावीअनुसार भ्रमण वर्ष उद्घाटनको सम्पूर्ण तयारी पनि पूरा गरिसकेको छ । भ्रमण वर्षसँगै २०२० देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउने तयारी...

भ्रमण वर्षको रौनकले छोएन रोल्पालाई access_timeपुस १५, २०७६

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक दिनमात्र बाँकी छ । यसको तयारीका लागि देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । तर, रोल्पामा भने भ्रमण वर्षको कुनै रौनक देखिँदैन । पर्यटकीय सम्झावना रहेका थुप्रै गन्तव्य रहे पनि त्यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा सरोकारवाला निकायहरु उदासीन दे...

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने यस्तो छ काठमाडौँ महानगरपालिकाको तयारी access_timeपुस १४, २०७६

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्...

भ्रमण वर्षको भव्य तयारीमा सरकार access_timeमंसिर २३, २०७६

काठमाडौं । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरकारले प्रचारप्रसारको कामलाई तीव्रता दिएको छ । सन् २०२० नजिकिँदै गर्दा सरकारले भ्रमण वर्षको प्रचारप्रसारलाई तीव्रता दिएको हो ।  भ्रमण वर्षलाई नै लिएर सरकारले सामाजिक सञ्जाल, सञ्चारमाध्यम, चर्चित क्लब रोधीघरलगायतको माध्यमबा...

'हाम्रो लक्ष्य पर्यटकको सङ्ख्यात्मक वृद्धि मात्र होइन, गुणात्मक वृद्धि हो' access_timeमंसिर ११, २०७६

काठमाडौँ । ‘भिजिट नेपाल २०२०’ नजिकिएको छ । अबको केही दिनभित्रै महत्त्वकाङ्क्षी पर्यटन वर्ष २०२० ले प्रवेश पाउँदै छ । भ्रमण वर्षलाई नै लिएर सरकारले अधिकतम २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । पर्यटन वर्षकै लागि नेपाल सरकार पर्यटन मन्त्रालय, पर्यटन ब...

आ–आफ्नो सवारी साधनमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर टाँस्न आह्वान access_timeमंसिर ३, २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा &lsquo...